Thaha

Tuesday 30 April - 1:50 pm NST

खेल

भारतविरुद्धको पहिलो टि–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

काठमाडौं, १६ असोज । भारत र दक्षिण अफ्रिकाबीचको टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । पहिला व्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै १ सय ९९ रन जोडेको थियो ।

एपिएफले पुलिसलाई हरायो

काठमाडौं, १५ असोज । राष्ट्रिय लिग फुटवलमा शसस्त्र प्रहरीको एपीएफ क्लवले पुलिसलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दुई विभागीय टोलीबीचको खेलमा एपिएफले पुलिसलाई  शून्यका विरुद्ध तीन गो...

नेपाल र इरान भिड्दै

काठमाडौं, १५ असोज । १९ वर्षमुनीको एशियन फुटवल च्याम्पियन्सीपको छनौट खेलमा आज नेपालले आयोजक इरानको सामना गर्दैछ  । मसाद सहरको अल एम रगंशालमा खेल नेपाली समय अनुसार राती सवा नौ वजे सुरु हुनेछ ।

पुलिसको भिडण्त शसस्त्र सँग

काठमाडौं, १५ असोज । राष्ट्रिय लीग फुटवलमा आज शसस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लवले प्रतिष्पर्धा गर्दैछन । दुई विभागिय टोलीको खेल सातदोवाटोको एन्फा कम्पेलेक्समा दिउँसो ३ वजे सुरु हुनेछ । १० खेलबा...

के आर्मीले थ्रिस्टारको चुनौती पन्छ्याउला ?

काठमाडौं, १४ असोज । राष्ट्रिय लीग फुटवलमा आज थ्रिस्टारले नेपाल आर्मीको सामना गर्दैछ । सातदोवाटोमा खेल दिउँसो ३ वजे सुरु हुनेछ । लीगमा बलिया मानिएका थ्रिस्टार र आर्मीविच खेल निकै प्रतिष्पर्धात्मक हुने ...

रियल मड्रिड स्वभाविक लयमा, रोनाल्डोको गोल सङख्या पांच सय

काठमाडौं, १४ असोज । च्याम्पियन्स लीग फुटवलमा स्पेनिस क्लव रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा  युक्रेनको शक्तारलाई ४–० गोलले पराजित गरेको रियलले गएराती दोस्रो खेलमा स्व...

एशिया च्याम्पियनसीपको छनौट खेल्न १९ वर्ष मुनिको राष्ट्रिय फुटवल टोली इरान प्रस्थान

काठमाडौं, १३ असोज । १९ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटवल टोली एशिया च्याम्पियनसीपको छनौट खेल्न आज इरान प्रस्थान गर्दैछ । वालगोपाल महर्जन र विमल घर्तिमगरको कप्तानीमा रहेको नेपाली टोली ११ वजे इरान प्रस...

च्याम्पियन्स लीगमा वार्सिलोनाको जित, चेल्सी र आर्सनल पराजित

काठमाडौं, १३ असोज । च्याम्पियन्स लीग फुटबलमा गएराती भएको खेलमा साविक विजेता बार्सिलोना विजयी भएको छ । वार्सिलोनाले आफ्नै घरेलु मैदान नाउ क्याम्पमा जर्मन क्लव वायर लिभरकुसेनलाई एक गोलका विरुद्ध दुई गोल...

मनाङको भिडण्त आर्मीसँग

काठमाडौं, १२ असोज । राष्ट्रिय लीग फुटवलमा आज नेपाल पुलिस र सुुदुरपश्चिम तथा मनाङ मस्र्याङदि र नेपाल आर्मी विच प्रतिष्पर्धा हुदैछ । पहिलो खेलमा साढे १२ वजे सातदोवाटोको एन्फा कम्पेलेक्समा पुलिस र सुदुरप...

एभर्टनको तेस्रो जित

काठमाडौं, १२ असोज । ईग्लीस प्रिमियर लीग फुटवलमा गएराति भएको खेलमा एभर्टनले वेष्टव्रोमलाई हराएको छ ।  एभर्टनले वेष्टव्रोमलाई ३–२ गोल अन्तरले हराएको हो ।