Thaha

Wednesday 01 May - 1:21 am NST

खेल

क्रिस्टल प्यालेसको जित

काठमाडौं, ११ असोज । ईग्लीस प्रिमियर लीग फुटवलमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई एक सून्यले  पराजित गरेको छ । खेलको ७१ औ मिनेटमा पेनाल्टी मार्फत योहान कावेयले गरेको गोल नै क्रिस्टल प्यालेसलाई जितका लागि...

म्यानचेष्टर सिटीको लज्जास्पद हार

काठमाडौ, १० असोज । ईग्लीस प्रिमियर लीग फुटवलमा म्यानचेष्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ । गएराती भएको खेलमा टोटन ह्यामले सिटीलाई ४–१ गोलले हरायो ।

वार्सिलोना विजयी

काठमाडौ, १० असोज । स्पेनिस लालीगा फुटवलमा वार्सिलोना विजयी भएको छ । गएराती भएको खेलमा लस पालमासलाई २–१ गोल अन्तरले हराउँदै वार्सिलोना १५ अङकका साथ लीगको दोस्रो स्थानमा उक्लिएको छ ।

व्लाटरको विवाद चुलिदैं

काठमाडौं, ९ असोज । स्वीस खबरहरुका अनुसार स्विजरल्यान्डका महान्यायधिवक्ताले फिफाका अध्यक्ष सेप ब्लाटर विरुद्ध अपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन । विवादमा छाइरहने फिफा अध्यक्षले केहि महिनाअघि मा...

मनाङ स्वभाविक लयलाई निरण्तरता दिने योजनामा

काठमाडौं, ९ असोज । राष्ट्रिय लीग फुटवलमा आज साविक विजेता मनाङ मस्र्याङदीले लुम्विनी फुटवल क्लवको सामना गर्दैछ । एन्फा कम्पेलेक्स सातदोवाटोमा हुने खेल, दिउँसो ३ वजे सुरु हुनेछ । स्वभाविक लयमा रहेको मना...

राष्ट्रिय लीग रोमाञ्चक वन्दै , उपाधि होड् खुल्ला

काठमाडौं, ८ असोज राष्ट्रिय लीग फुटवलमा आज नेपाल आर्मि र झापा ११ ले प्रतिष्पर्धा गर्दैछन । झापाको डोमलाल राजवंशी रंगशालमा हुने खेल,  दिउँसो ३ वजे सुरु हुनेछ । हिजो हुने तय भएको खेल वर्षाले मैदान हिलाम्...

वार्सिलोनाको लालीगामा लज्जास्पद हार, लगातारको अपराजित यात्रामा पुर्णविराम

काठमाडौं, ७ असोज स्पेनिस लालीगा फुटवलमा वार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । गएराती भएको खेलमा वार्सिलोनाले सेल्टा भिगोसँग ४–१ को फराकिलो अन्तरको लज्जास्पद हार व्यहोरेको हो ।

राष्ट्रिय लीगमा आज चार खेल हुदैँ

काठमाडौं, ७ असोज राष्ट्रिय लीग फुटवलमा आज ४ खेल हुदैछन । पहिलो खेलमा साविक विजेता मनाङ मस्र्याङदीले सुदुरपश्चिमको सामना गर्नेछ । खेल एन्फा कम्पेलेक्स सातदोवाटोमा साढे १२ बजे सुरु हुनेछ ।

वार्सा लगातार पाचौ जितको खोजिमा

काठमाण्डौ, ६ असोज स्पेनिस लालीगा फुटवलमा आज साविक विजेता वार्सिलोनाले, सेल्टा भिगोको सामना गर्दैछ । साविक विजेता वार्सा लगातार पाचौं जितको खोजिमा रहनेछ । ४ खेलवाट शतप्रतिशत नतिजा निकालेको वार्सा ली...

छैटौं वर्नहार्ट वास्केटवलको उपाधिका लागी एलआरआइ र प्राइम कलेज भिड्ने

काठमाडौ, ६ असोज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधिका लागि एलआरआई र प्राइम कलेज भीड्ने भएका छन । आज भएका सेमिफाइनल खेलमा एलआरआइले मोर्गन र प्राइमले लिभरपुललाइ हराउँदै उपाधि नजि...