Thaha

Friday 26 April - 4:44 pm NST

खेल

एथ्लेटिक मड्रिड लीगको शीर्ष स्थानमा

काठमाडौं, ६ असोज । स्पेनिस ला लीगा फुटवलमा एथ्लेटिक मड्रिड लीगको शीर्ष स्थानमा उक्लिएको छ । मड्रिडले एसएडीलाई २–० गोलले पराजित गर्दै लीगको शिर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेष्टर सिटीको विजयी सुरुवात

काठमाडौं, ६ असोज । ईग्लीस लीग कप फुटवलमा म्यानचेष्टर सिटीलेले विजय सुरुवात गरेको छ । गएरातीसुरु भएको यो सीजनको पहिलो खेलमा सिटीले सण्डरल्याण्डलाई ४–१ पराजित गर्यो ।

बर्नहार्ट कप अन्तरकलेज बास्केटबलमा सेमिफाईनल समिकरण पुरा

काठमाण्डौं, ५ असोज । छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आज भएको अन्तिम क्वार्टफाइनल खेलमा मोर्गनले एन्जलस कलेजलाई पराजित गरेसंगै सेमीफाइनल समिकरण पुरा ...

राष्ट्रिय लिगमा थ्रिस्टार र पुलीसको बराबरी

काठमाण्डौं, ४ असोज । राष्ट्रिय लीग फुटबलमा थ्रिस्टार र पुलिसले वरावरी खेलेका छन । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा  थ्रिस्टार र पुलिसले दुई दुई  गोलको वरावरी खेलेका हुन  ।

मिरा बनिन सालोमन प्रिनेउ अल्ट्रा म्याराथनको उपविजेता

काठमण्डौं ३ असोज ।  नेपालकी मिरा राई स्पेनमा भएको ‘सालोमन प्रिनेउ अल्ट्रा’  म्याराथनको उपविजेता बनेकी छन ।  स्पेनको पिरेना बागामा गएराती सम्पन्न म्याराथनमा उनी महिला तर्फको...

आज मोफसलका चार टिमको भीडन्त

काठमाडौं, २ असोज । ए डिभिजन राष्ट्रिय लीग फुटवलमा आज मोफसलका चार टिमले प्रतिष्पर्धा गर्दैछन । अङक तालिकाको शीर्ष स्थानमा रहेको झापा– ११ र पुछारमा रहेको लुम्बीनी  तथा  छैठौ स्थानमा रहेको मोरङ र आठौ स्थ...

मनाङ र थ्रीस्टारको भीडन्त आज

काठमाडौं, १ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।

नेपाल किर्गिस्तानसँग भिड्ने

काठमाडौं, १ असोज । एएफसी अन्डर सिक्सटिन फुटबल च्याम्पियनसिप छनौट चरणको दोस्रो खेलमा नेपालले आज आयोजक किर्गिस्तानको सामना गर्दै छ ।

थ्रीस्टार र एपीएफ भिड्दै

काठमाडौंं, २९ भदौ । ए डिभिजन राष्ट्रिय लिग फुटबलमा आज थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्दै छन । लीगको दोस्रो स्थानमा रहेको एपिएफ र पांचौ स्थानमा रहेको थ्रिस्टार आमने सामने हुन लागेका हु...

राष्ट्रिय लीगमा मनाङ र पुलिसको बरावरी

काठमाण्डौं, भदौ २८ । राष्ट्रिय लीग फुटवलको पहिलो खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी  र नेपाल पुलिस क्लवले वरावरी खेले