Thaha

Tuesday 21 May - 1:58 pm NST

खेल

मनाङद्धारा एपिएफ पराजित

काठमाडौं, १८ असोज । राष्ट्रिय लिग फुटबमा उपाधि दावेदार मनाङ मस्र्याङ्दीले सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स ललितपुर सातदोवाटोमा भएको खेलमा मनाङले एपिएफलाई शुन्यका विर...

हिलारी म्याराथनको उपाधि नेपाल आर्मीका भीम गुरुङ्लाई

युवास तामाङ । नाम्चे सोलुखुम्वु , १८ असोज । तेन्जिङ हिलारी म्याराथन २०१५ को उपाधि नेपाल आर्मीका भीम गुरुङ्ले जितेका छन् । हिमालयन एक्सपीडीसन प्रा।लिको आयोजनामा आज भएको म्याराथनमा गुरुङले ४२ किल...

रियल मड्रिड र एथ्लेटिक मड्रिड बराबरीमा

काठमाडौं, १८ असोज । स्पेनिस लीग ला लिगा फुटवलमा गएराती दुई उपाधि दावेदार रियल मड्रिड र एथ्लेटिक मड्रिड बराबरीमा रोकिएका छन । क्यालडोन रगंशालमा भएको खेलमा रियल मड्रिड र एथ्लेटिक मड्रिडले एक एक गोलको वर...

मनाङ र एपिएफ भिड्दै, दुवै टोली जितको खोजिमा

काठमाडौं, १८ असोज । राष्ट्रिय लीग फुटबमा आज दुई उपाधि दावेदार टोली मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरी बलको एपिएफ क्लव भिड्दै छन । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढे २ वजे सु...

थ्रीस्टार उपाधि यात्रालाई वलियो वनाउँदै

काठमाडौं, १७ असोज । राष्ट्रिय लिग फुटवलमा थ्रीस्टारले उपाधि यात्रालाई बलियो बनाएको छ । एन्फा कम्प्लेक्समा सातदोवाटोमा आज भएको खेलमा लुम्विनी क्लवलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै थ्रिस्टार लीगको शी...

मोरङमाथी आर्मीको फराकिलो जित

काठमाडौं, १७ असोज । राष्ट्रिय लीग फुटवलमा नेपाल आर्मीले उपाधि होडलाई वलियो वनाएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मोरङ फुटवल क्लवलाई सात शुन्य गोलको फराकिलो अन्तरले पराज...

वार्सीलोनाको दोस्रो हार

काठमाडौं,१७ असोज । स्पेनिस लीग ला लिगा फुटवलमा साविक बिजेता बार्सिलोनाले दोस्रो हार व्यहोरेको छ ।  गएराती भएको खेलमा सेभिल्लाले वार्सालाई २–१ गोलले निराश पा¥यो ।

आर्मी र मोरङ तथा थ्रिस्टार र मोरङ भिड्दै

काठमाडौं,१७ असोज । राष्ट्रिय लीग फुटवलमा आज नेपाल आर्मी र मोरङ तथा थ्रिस्टार र लुम्विनी क्लवले प्रतिष्पर्धा गर्दैछन । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्पेलेक्समा दिउँसो साढे १२ बजे पहिलो खेलमा नेपा...

नेपाल र कुवेत भिड्दै

काठमाडौं,१७ असोज । १९ वर्ष मुनिको एशियन च्याम्पियनसिप छनौटकोे दोस्रो खेलमा आज नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । इरानको समेन अल एमेह रगंशालामा खेल नेपाली समय अनुसार बेलुकी ६ वजे सुरु हुनेछ ।

नेपालको विर्सनलायक हार

काठमाडौं, १६ असोज । १९ बर्ष मुनिको ए.एफ.सी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानसँग लज्जास्पद हार ब्यहोरेको छ । गएराती भएको खेलमा नेपाल घरेलु टोली इरानसँग १०–० गोलले पराजित भएको हो ।