Thaha

Tuesday 21 May - 10:42 am NST

खेल

आर्मीको शान लिगको शीर्ष स्थानमा

काठमाडौं, २२ असोज । नेपाल आर्मी राष्ट्रिय लिग फूटबलको शीर्ष स्थानमा पुगेको छ । आज भएको खेलमा सुदुरपश्चिम फुटवल क्लवलाई शून्यका विरुद्ध सात गोलले हराउँदै आर्मीले उपाधि होड बलियो बनाएको हो ।

विश्वकप छनौट खेलमा अर्जेन्टिना र व्राजिल पराजित

काठमाडौं, २२ असोज ।  सन २०१८ को विश्वकप छनौट खेलमा अर्जेन्टिना र व्राजिल पराजित भएका छन । आज विहान सम्पन्न खेलमा विश्व उपविजेता अर्जेन्टिना इक्वेडरसँग र ५ पटकको च्याम्पियन व्राजिल चिलीसँग पराजित भएका ...

एपिएफ लिगको तेस्रो स्थानमा

काठमाडौं, २१ असोज । राष्ट्रिय लीग फुटवलमा शसस्त्र प्रहरीको एपिएफ क्लव लीगको तेस्रो स्थानमा उक्लिएको छ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको खेलमा विभागिय टोली एपिएफले मोफसलको टोली ल...

एपिएफ र लुम्विनी भिड्दै

काठमाडौं, २१ असोज । राष्ट्रिय लीग फुटवलमा आज एपिएफ र लुम्विनी फुटवल क्लवबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । एपिएफलाई उपाधि ...

मनाङसामु झापा निरिह

काठमाडौं, २० असोज । राष्ट्रिय लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले उपाधि होड बलियो बनाउँदै लगेको छ । आज भएको खेलमा झापा ११ लाई ३–२ ले हराउँदै मनाङ लिगको दोस्रो स्थानमा उक्लेको छ । जितसँगै मनाङको १३ खेल...

मनाङविरुद्ध झापा भिड्दै

काठमाडौं, २० असोज । राष्ट्रिय लीग फुटबलमा आज उपाधि दावेदार मनाङ मस्र्याङदी र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढे २ वजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दसानायकेद्धारा पदबाट राजीनामा

काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिनुभएको छ । दाशानायकेले आज नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यलाई पत्र बुझाउँदै...

१९ वर्षमुनिको ए.एफ.सी च्याम्पियनसीप छनोटबाट नेपाल वाहिरियो

काठमाडौं, १९ असोज । १९ वर्षमुनिको ए.एफ.सी च्याम्पियनसीप छनोट प्रतियोगितावाट नेपाल बाहिरिएको छ ।  इरानको मसादमा रहेको सामेन अल एम रङ्गशालामा भएको समुहको आफ्नो अन्तिम खेलमा नेपाल जोर्डनसँग ३–० गोलले परा...

पुलिसलाई मोरङले रोक्यो

काठमाडौ, १९ असोज । राष्ट्रिय लिग फुटबलमा मोरङ फुटवल क्लवले नेपाल पुलिसलाई एक–एक गोलको बराबरीमा रोकेको छ  । एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा ७६ औं मिनेटमा योगेश श्रेष्ठले गोल गर्दै पुलिस...

नेपाल र जोर्डन भिड्दै

काठमाडौं, १९ असोज । १९ वर्षमुनिको ए.एफ.सी च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल आज जोर्डनको सामाना गर्दैछ । इरानको मसादमा रहेको सामेन अल एम रङ्गशालामा साँझ सवा ६ ...