Thaha

Saturday 27 April - 12:56 pm NST

सांसद सिता गुरुङको विवाह दिलसंग


काठमाडौं २८ असोज । 
सांसद सिता गुरुङको विवाह आज सम्पन्न भएको छ । गुरुङको विवाह जनजाति आन्दोलनमा सकृय गोरखाका दिल गुरुङसंग काठमण्डौंमा भएको हो । सिता गुरुङ नेपाली कांग्रेसको तर्फबाट तेह्रथुमबाट ब्यवस्थापिका संसदको सदस्य हुनुहुन्छ । यसअघि पहिलो संविधानसभामा पनि उहाँ सदस्य रहनु भएको थियो ।