Thaha

Saturday 27 April - 5:59 pm NST

राजनिति

उपप्रधानमन्त्री महरा चीन प्रस्थान

काठमाण्डौं, साउन ३१ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा आज चीन जानु भएको छ । बिहान ११ बजे एयर चाइनाको बिमानबाट महरा चीन जानुभएको हो । बेइजिङ पुगेर उपप्रधानमन्त्री महर...

नेपालमा बाह्य शक्तिको चलखेल : कमल थापा

काठमाण्डौं, साउन ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले १२ बुद्धे सम्झौतादेखि नै नेपालमा बाह्य शक्तिको चलखेल बढेको बताउनु भएको छ ।

सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था वैज्ञानिक छैनः प्रधानमन्त्री

काठमाण्डौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र उत्पादित जनशक्तिबीच तालमेल हुनुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ...

भन्सार कार्यालय आधुनिकीकरण मुख्य प्राथमिकता

काठमाण्डौं, साउन २७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले भन्सार कार्यालय आधुनिकीकरण गर्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । भन्सार विभागले गरेको भन्सार व्यवस्थापन गोष्ठील...

प्रचण्डसंग राष्ट्रियताको भावना उच्च

काठमाडौं, साउन २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग राष्ट्रियताको भावना उच्च रहेको बताउनुभएको छ । संस...

नागपञ्चमी पर्व,नागको चित्र टाँसेर पूजा गरी मनाइँदै

काठमाडौं, साउन २३ गते । आज नागपन्चमी पर्व, घरघरमा तथा नागपोखरी र नाग थान हरुमा नागको पुजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्पर...

नेविसंघको ११ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै

काठमाडौं, साउन २३ गते । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ आँै महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । भृकुटीमण्डपमा सुरु हुने महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर दे...

सत्तारोहण चुनौतीपूर्ण अबसर ः प्रधानमन्त्री

दोश्रो पटकको सत्तारोहण चुनौतीपूर्ण

राप्रपा नेपाल र राप्रपाबीच आज पार्टी एकता हुने

काठमाडौं, साउन २२ गते । लामो समयको कसरतपछि राप्रपा नेपाल र राप्रपाबीच आज पार्टी एकता हुने भएको छ । पार्टी एकता घोषणापत्रमा आज दुई पार्टीका अध्यक्षले हस्ताक्षर गर्ने तय भएको राप्रपा नेपालका प्रवक्ता र...

प्रधानमन्त्री प्रचण्डलाई उद्योगी व्यवसायीको बधाई

काठमाडौं, साउन २२ गते । उद्योगी व्यवसायीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । उद्योग वाणिज्य महासंघको नेतृत्वमा आज विहान बालुवाटार पुगेका उद्योगी व्यवसायीले प्रधानमन्त्रीला...