Thaha

Friday 26 April - 10:45 am NST

खेल

नेपाल आज भारतसँग भिड्ने

काठमाण्डौं ३१ साउन । अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा नेपालले आज भारतको सामना गर्दै छ । नेपाल समुह बिजेता हुँदै सेमिफाइनलमा प्रबेश गरेको हो भने भारत बंगलादेशसँग २–१ ले पराजित भएपछि...

श्रीलंकाको रोमाञ्चक जित

काठमाडौं, ३० साउन । रङ्गना हेराथको घातक बलिङको मद्दतमा श्रीलंकाले भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । भारतलाई ६३ रनले हराउँदै श्रीलंकाले तीन खेलको श्रीखंलामा १–० को अग्रता का...

भारत विरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं, ३० साउन । भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट आज ३० जनाको प्रारम्भिक टोली घोषणा ...

नेपालले अफगानिस्तानको सामना गर्दै

काठमाण्डौ २९ साउन । १६ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । बंग्लादेशको सिलेटमा साँझ पौने ५ बजे हुने आजको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने

काठमाडौं, २५  साउन। काठमाण्डुमा हुने १९ बर्षमूनिको साफ च्याम्पियनसिप फूटबलमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

नेपाली क्रिकेट टोली मलेसिया जाँदै

काठमाण्डौ २२ साउन नेपालका भुकम्प पिडीतको सहगोगका लागि विश्व–११ सँँँग खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली क्रिकेट टिम ईन्थोनी एयरलाईन्सबाट...

ओलम्पिक कमिटिको चुनाव स्थगित

काठमाडौं, २१ साउन । नेपाल ओलम्पिक कमिटिको चुनाव स्थगित भएको छ । पुनरावेदन अदालत पाटनले साधरणसभा नगर्न आदेश दिएको र ओलम्पिक कमिटीभित्रका केही संघको विवादका कारण कमिटिको चुनाव स्थगित भएको हो ।

नेपाल एक स्थान माथि उक्लियो

काठमाडौं, २१ साउन । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको सुधारिएको प्रर्दशन

काठमाण्डौ १४ साउन । आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा र स्कटल्याण्डबीरुद्धको खेलमा नेपाल ३ रनले पराजित भएको छ । वर्षाका कारण  ३६ ओभरमा छोट्याईएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान...

ब्लाटरलाई नोबेल पुरस्कार दिन माग

काठमाडौं, १२ साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय फुटबल महासंघ –फिफा)का अध्यक्ष सेप ब्लाटरलाई नोबेल पुरस्कार दिन माग गर्नुभएको छ । ब्लाटरले विश्व खेलजगत्मा पु¥याएको योगदानको कदर ग...