Thaha

Tuesday 30 April - 6:47 pm NST

एथ्लेटिक मड्रिड लीगको शीर्ष स्थानमा

एथ्लेटिक मड्रिड लीगको शीर्ष स्थानमा
काठमाडौं, ६ असोज । स्पेनिस ला लीगा फुटवलमा एथ्लेटिक मड्रिड लीगको शीर्ष स्थानमा उक्लिएको छ ।  मड्रिडले एसएडीलाई २–० गोलले पराजित गर्दै लीगको शिर्ष स्थानमा उक्लिएको हो । मड्रिडको जितमा फ्रान्सेली स्टाइकर एन्टोइन ग्रिजमानले दुवै गोल गरे । त्यस्तै गएराती भएका अन्य खेलमा रियल सोसाइडले ग्रान्डालाई ३–० ले पराजित गर्दा, इस्पानोले भ्यालेन्सीयालाई १–० ले हरायो । लीगमा आज साविक विजेता वार्सिलोनाले, सेल्टा भिगोको सामना गर्दैछ ।