Thaha

Tuesday 21 May - 7:57 pm NST

छैटौं वर्नहार्ट वास्केटवलको उपाधिका लागी एलआरआइ र प्राइम कलेज भिड्ने

छैटौं वर्नहार्ट वास्केटवलको उपाधिका लागी एलआरआइ र प्राइम कलेज भिड्ने
काठमाडौ, ६ असोज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधिका लागि एलआरआई र  प्राइम कलेज भीड्ने भएका छन । आज भएका सेमिफाइनल खेलमा एलआरआइले मोर्गन र प्राइमले लिभरपुललाइ हराउँदै उपाधि नजिक पुगेका हुन । एलआरआएईले मोर्गनलाई ४७–४६ को झिनो अन्तरले पराजित गर्दा, प्राइमले लिभरपुललाई ४०–३३ पाखा लगायो । फाइनल खेल पर्सि हुनेछ । प्रतियोगितामा  उपत्यकाका २४ कलेजको सहभागिता थियो ।