Thaha

Wednesday 22 May - 2:44 am NST

क्रिस्टल प्यालेसको जित

क्रिस्टल प्यालेसको जित
काठमाडौं, ११ असोज । ईग्लीस प्रिमियर लीग फुटवलमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई एक सून्यले  पराजित गरेको छ । खेलको ७१ औ मिनेटमा पेनाल्टी मार्फत योहान कावेयले गरेको गोल नै क्रिस्टल प्यालेसलाई जितका लागि पर्याप्त रह्यो ।

जितपछि क्रिस्टल प्यालेस अङक तालिकाको छैठौं स्थानमा उक्लिदा, पराजित वाटफोर्ड तेह्रौ स्थानमा यथावत छ । प्रिमियर लीगमा सातौ चरणका खेल सकिदासम्म , म्यानचेष्टर युनाईटेड १६ अङकका साथ लीगको शीर्ष स्थानमा रहेको छ ।