Thaha

Sunday 28 April - 11:20 am NST

विश्व

ईराकी प्रधानमन्त्री हैदर अल अबादीद्धारा रमादी शहरको अवलोकन

काठमाण्डौं, पुस १४ । ईराकी प्रधानमन्त्री हैदर अल अबादी सेनाले एक दिनअघि आईएसको कब्जाबाट मुक्त गराएको प्रमुख शहर रमादी पुग्नुभएको छ । हेलिकप्टरबाट रमादी पुगेका अबादीले त्यहाँ सुरक्षा अधिकारी र कमान्डरह...

इजरायली पुर्व प्रधानमन्त्रीलाई १८ महिनाको जेल सजाय

काठमाण्डौं, पुस १४ गते । सर्वोच्च अदालतको फैसला पछि इजरायलका पूर्व प्रधानमन्त्री यहुद ओल्मर्टलाई राहत भएको छ । ६ वर्षको जेल सजाय घटाएर सर्वोच्च अदालतले १८ महिना बनाइएदिएको हो ।

जैश—उल—ईस्लामका प्रमुख नेता मारिए

काठमाण्डौं, पुस ११ । सिरियामा विद्रोही समूह जैश–उल–इस्लामका प्रमुख नेता मारिएका छन् । राजधानी दमासकस नजिक गरिएको हवाई आक्रमणमा नेता जहरुन अलुससहित अरु केही नेता पनि मारिएको सेनाले दाबी गरे...

चीनले फ्रान्सेली पत्रकारलाई निष्काशन गर्ने

काठमाण्डौं, पुस ११ । चीनले एक जना फ्रान्सेली पत्रकारलाई निष्काशन गर्ने निर्णय गरेको छ । सिनझियाङ प्रान्तमा भैरहेका आतंकवादी र क्रुर घट्नाको समर्थनमा लेखेको भन्दै बेइजिङले फ्रान्सेली पत्रकार उर्सुला गो...

बोको हरामका आतंकले १० लाख बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

काठमाण्डौं, पुस ७ । नाइजेरियमा बोको हरामको आतंकका कारण १० लाखभन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष, युनिशेफले आज तथ्याङक सार्वजनीक गर्दै आफ्नो अनुसन्धानका क्रमम...

२०१५ मा १० लाख भन्दा बढी प्रवासी यूरोप प्रवेश

काठमाण्डौं, पुस ७ । युद्धग्रस्त मुलुकबाट विस्थापित भएर यसवर्ष १० लाख भन्दा बढी शरणार्थी यूरोप प्रवेश गरेका छन् । यसबर्ष १० लाख ६ हजार शरणार्थी समूद्र र स्थलमार्ग हुंदै यूरोप प्रवेश गरेको प्रवासी शरणार...

भारतीय सीमा सुरक्षा बलको बिमान दुर्घटना, १० जनाको मृत्यु

काठमण्डौं, ७ पुस ।  भारतीय सीमा सुरक्षा बलको एउटा बिमान दिल्लीको द्वारिका इलाकामा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले बिमान आज विहान ९ बजेर ४० मिनेटमा उडा...

ईजरायली गृहमन्त्री शोल्होमको राजीनामा

काठमाण्डौं, पुस ६ । यौन उत्पिडनको आरोप लागेका ईजरायलका गृहमन्त्री सिल्भन शाल्होमले पदबाट राजिनामा दिनुभएको छ । उपप्रधानमन्त्रीको पद पनि छाड्ने घोषणा गरेका शाल्होमले आफ्नो परिवारलाई आरोप र पिडाबाट टाढ...

युद्धग्रस्त क्षेत्रमा वर्षदिनमा एक करोड ६० लाखभन्दा बढी शिशुको जन्म

काठमाडौं २ पुस । सन् २०१५ मा एक करोड ६० लाखभन्दा बढी शिशु युद्धग्रस्त क्षेत्रमा जन्मिएको एक तथ्य सार्वजनिक भएको छ ।  बालबालिकाको क्षेत्रमा कार्यरत संस्था युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो दे...

जलवायु परिवर्तनले ल्याएको समस्या समाधान गर्न पेरिसमा १९५ देशबिच सम्झौता

काठमण्डौं, २७ मंसिर ।  सन् २०२० सम्ममा जलवायु परिर्वतनका असरहरु कम गराउने सम्झौतासहित फ्रान्समा भएको जलवायु परिवर्तन सम्बन्धि सम्मेलन सकिएको छ । पेरिसमा भएको २ हप्ता लामो सम्मेलनमा जलवायु परिवर्...