Thaha

Sunday 28 April - 6:59 pm NST

विश्व

रुसद्वारा टर्कीमाथि विभिन्न प्रतिबन्ध

काठमाडौं १३ मंसिर । रुसी लडाकु विमान टर्कीले खसालेपछि दुई देशबीचको सम्बन्ध चिसिएका बेला रुसले टर्कीमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । आफ्नो विमान खसालेकोे कारण देखाउँदै रुसले टर्कीसँग आयात निर्यात, रुस...

नेपालमा कार्यरत डोयन सीएनएन हिरो

काठमाडौं,मंसिर २ । नेपालमा महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील अमेरिकी महिला म्यागी डोयन सिएनएन हिरो २०१५ घोषित हुनुभएको छ । गएराति न्यूयोर्कमा भएको समारोहमा अन्य १० प्रतिष्पर्धिलाई पछि पार्दै डोय...

अशोक सिंघल अब रहनेनन्

काठमाण्डौं, मंसीर १ । विश्व हिन्दु परिषद्का वरिष्ठ नेता अशोक सिंघलको निधन भएको  छ । उहाँको ८९ बर्षको उमेरमा आज दिउँसो भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा निधन भएको समाचार संस्था पीटीआईले जनाएको छ ।

दक्षिण सुडानमा विमान दुर्घटना, ४० जनाको मृत्यू

काठमाडौं, १८ कार्तिक । दक्षिण सुडानको राजधानी जुबा विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना हुदाँ कम्तिमा ४० जनाको मृत्यू भएको छ ।  विमान माथिल्लो नाइल राज्यको पलोचतर्फको लागि उडान भरेको थियो ।

चीन र ताइवानका राष्ट्रपतिबीच ऐतिहासिक भेटवार्ता हुँदै, जलडमरुमध्यमा शान्तिको बढोत्तरीमा जोड दिने

काठमाडौं, १८ कार्तिक । चीन र ताइवानका राष्ट्रपतिबिच पहिलो पटक भेटवार्ता हुने भएको छ । आगामी शनिबार सिंगापुरमा चिनका राष्ट्रपति सि जिङ पिङ र ताइवानका समकक्षी इग चेओ बीच भेटवार्ता हुन लागेको हो ।

रसियन एयरलाइन्सको जहाज दुर्घटना,  चालक दलका ७ सदस्यसहित २ सय १७  सवार

काठमाडौं, १४ कार्तिक । इजिप्टबाट रसियाका लागि उडेको  रसियन एयरलाइन्सको जहाज दुर्घटना भएको छ । इजिप्टको शर्म–अल–शेखबाट रुसको सेन्ट पिटर्सबर्गतर्फ गइरहेको जहाज  सिनाई प्रायद्धिपमा दुर्घटना भएको अन्तराष्...

पाकिस्तान र अफगानिस्तानमा भुकम्पमा परि ३ सय ३५ जनाको मृत्यु, घाइतेको उद्धार र खोजी कार्य जारी

काठमाडौं, १० कार्तिक ।      पाकिस्तान र अफगानिस्तानमा गएको शक्तिसाली भुकम्पमा परि ३ सय ३५ जनाको मृत्यु भएको छ । त्यसमध्ये २ सय ५३ जना पाकिस्तान र ८० जना अफगानिस्तानका रहेको अल जजिराले लेखेको छ ।

भारतको छतीसगढमा माओवादीद्धारा २१ वटा गाडीमा आगजनी

काठमाडौं, ८ कार्तिक । भारतको छतीसगढमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेका २१ वटा गाडीमा आगजनी गरेका छन् । माओवादीहरुले ठाउँ ठाउँमा बिस्फोट गरेको भारतीय संचार माध्यमले जनाएका छन ।

जेरुशलमको तनाव कम गर्ने विषयमा जोर्डन र इजरायलबीच सहमति

काठमाडौं, ८ कार्तिक । प्रसिद्ध धार्मिकस्थल जेरुशलममा तनाव कम गर्ने विषयमा जोर्डन र इजरायलबीच सहमति भएको छ । जेरुशलममा हुने हरेक गतिविधिलाई २४ घण्टा  भिडियो निगरानी राख्ने दुई देश सहमति भएको छ । यो सहम...

पाकिस्तानमा बम विस्फोटमा परि ११ जनाको मृत्यु

पाकिस्तानमा यात्रुबाहक बसमा बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भएको बम आक्रमणमा परि अन्य २० जना घाईते भएका छन् । घाईते सबैलाई स्थानिय अस्पतालमा भर्ना गरिएको छ ...