Thaha

Saturday 20 April - 2:10 pm NST

विश्व

अलबिदा कलाम !!

काठमाण्डौ १२ साउन । पुर्व राष्ट्रपति एपिजे अव्दुल कलामको निधनमा भारतले ७ दिन शोक मनाउने भएको छ । कलामको हिजो साँझ ८३ वर्षको उमेरमा निधन भएको हो । सिलोङमा इन्डियन इन्टिच्युट अफ म्यानेजमेटका विद्यार्थीक...

सोमालीयामा बिष्फोट, १३ जनाको मृत्यु

काठमाण्डौ ११ साउन । अफ्रिकी मुलक सोमालियाको राजधानी मोगादेशुस्थित एक होटलमा विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाईते भएका छन् । हवाई अड्डा नजिकै रहेको जजिरा प्यालेस होटलमा एउटा गा...

​यमनमा पाँच दिन युद्धबिराम

काठमाण्डौं १० साउन । यमन सरकार र साउदी अरेबिया समर्थित हुँथी बिद्रोहिबीच युद्धबिराम गर्ने सहमती भएको छ । जारी आक्रमणका घटना पाँच दिनको लागि रोक्ने सहमती भएको बिबिसिले जनाएको छ ।

ताज महलमा प्रेम जोडीको आत्महत्या प्रयास

भारत, १ साउन । प्रेम स्मारकको रुपमा चर्चित भारतको ताज महलमा एक जोडी युवाले आत्म हत्याको प्रयास गरेका छन् । हिन्दु र मुस्लीम समुदायका युवा युवती घाँटी रेटिएको अबस्थामा ताजमहलमा भेटिएको स्थानिय प्रहरीले...

भारतमा अविवाहित महिलाबाट जन्मिएका बच्चाको पहिचानका लागि बाबु नचाहिने

काठमाडौ,२१ असार। भारतको सर्वोच्च अदालतले अविवाहित महिलाबाट जन्मिएका बच्चाको पहिचानका लागि बाबु खोज्नु नपर्ने फैसला गरेको छ । अदालतले अविवाहित महिला आफ्नो बच्चाको बाबुको सहमति बिना पनि कानुनी रुपमा अभ...

ग्रीसका अर्थमन्त्रीद्वारा राजीनामा

काठमाण्डौं असार २१ । ग्रीसका अर्थमन्त्री यानिस भारौफाकिसले सोमबार पदबाट राजीनामा दिनुभएको छ । जनमतसंग्रहबाट मुलुकलाई दिन लागिएको अन्तराष्ट्रिय आर्थिक सहायता प्याकेज पूर्णरुपमा अस्विकृत भएलगत्तै अर्थमन...

​ग्रीसमा अन्तराष्ट्रिय आर्थिक सहायता अस्विकार

काठमाण्डौं असार २१ ।ग्रीसले आफ्नो मुलुकलाई दिन लागीएको अन्तराष्ट्रिय आर्थिक सहायता प्याकेजलाई पूर्णरुपमा अस्विकार गरेको छ । हिजो भएको जनमत संग्रहमा ६१ दशमलव ३ प्रतिशत नागरीकले अन्तराष्ट्रिय ऋणदाताको श...

सोलार ईम्पल्स सफलतातर्फ

विश्वकै ठूलो प्रशान्त महासागर पार गर्न कठिन मानिए पनि सोलार इम्पल्सले सफलतापूर्वक पार गरेको छ । स्वीस पाइलटद्वय बर्नार्ड पिकार्ड र आन्द्रे बर्सबर्गले पालैपालो १२ चरणमा विमान उडाउँदै पुनः अबुधाबीमै फर्...

सर्तको बिपक्षमा मतदान गर्नुस – प्रधानमन्त्री सिप्रास

ग्रिसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले ऋण मिनाहाका लागि अन्तराष्ट्रिय दाताहरुले राखेको सर्तको विपक्षमा मतदान गर्न देशबासीलाई अपिल गर्नुभएको छ ।

चीनमा भुकम्प, ४ जनाको मृत्यु

काठमाण्डौं असार १८ । चीनमा शुक्रबार बिहान बिहान गएको भुकम्पमा ४ जनाको मृत्यु भएको छ । अन्य ४८ जना घाइते भएका छन् । चीनको दक्षिण प्रान्तको सिन्जियाङको होतान सहरभन्दा १ सय ६० किलोमिटर उत्तरपश्चिम केन्...