Thaha

Friday 26 April - 3:34 am NST

विश्व

राष्ट्रसंघीय वर्किङ ग्रुपले जुलियन असान्जबारेको प्रतिवेदन जारी गर्दै

काठमाडौं, २२ माघ । संयुक्त राष्ट्रसंघको ‘वर्किङ ग्रुप अन अरबिट्ररी डिटेन्सन’ले गोप्य सुचना सार्वजनीक गर्दै आएको विकीलीक्सका संस्थापक जूलियन असान्जबारे गरेको छानवीनको प्रतिवेदन आज सार्वजनी...

आइएसका शीर्ष कमाण्डरले लिबियामा शरण लिइरहेको खुलासा

काठमाडौं, २१ माघ । इराक र सिरियामा सक्रिय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका उच्च कमाण्डरले लिबियामा शरण लिने गरेको खुलासा भएको छ । लिबियाको गुप्तचर अधिकारीहरुका अनुसार थुप्रै विदेशी लडाकु लिबियाको...

भू उपग्रह प्रक्षेपण गरे ठूलो मूल्य चुकाउनुपर्ने

काठमाडौं, २० माघ । दक्षिण कोरियाले उत्तर कोरियालाई भू उपग्रह प्रक्षेपण गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आगामी फेब्रुअरी ८ देखि २५ भित्र भू उपग्रह प्रक्षेपण गर्ने तयारी गरे...

भाइरसको संक्रमणलाई ‘विश्वव्यापी  स्वास्थ्य आपतकाल’ घोषणा

काठमाडौं, १९ माघ । विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । जिका भाइरसको संक्रमण र यसबाट बच्नका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्...

सिरियामा भएको श्रृंखलावद्ध बिस्फोटमा कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं, १८ माघ । सिरियामा भएको शृङ्लाबद्ध विस्फोटमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । बिस्फोटमा अन्य १ सय भन्दा बढी मानिस घाइते भएका छन् । राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा रहेको सियाहरुको मुख्य आ...

डेनमार्कमा शरणार्थीमाथि कडाई, एक हजार पाँच सय डलरभन्दा धेरै मूल्यका सामान प्रहरीले जफत गर्ने

काठमाण्डौं, माघ १३ । डेनमार्कले शरणार्थिहरुको लगातारको प्रवेशमाथि रोक लगाउने भएको छ । डेनमार्कको संसदले लामो बहसपछि शरणार्थीहरुको लगातार प्रवेशमाथि रोक लगाउने योजना स्विकृत गरेको छ । ८१ जना सांसदले का...

राष्ट्रसंघका महासचिव मुनले आतंकवादलाई प्रश्रय दिएको नेतन्याहुको आरोप

काठमाण्डौं, माघ १३ । ईजरायलका प्रधानमन्त्री बेन्जामीन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउनुभएको छ । महासचिव मुनले प्यालेष्टाइनीहरुको पक्षपोषण गर...

अरुणाञ्चल प्रदेशमा राष्ट्रपति शासनको सिफारिस

काठमाडौं, १० माघ । भारत सरकारले अरुणाञ्चल प्रदेशमा राष्ट्रपति शासनको सिफारिस गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षमा बसेको मन्त्रिपरिषद बैठकले विवाद चलिरहेको अरुणाञ्चलमा राष्ट्रपति शासनको सि...

सोमालियामा भएको बिस्फोट र गोलाबारीमा तीन जनाको मृत्यु

काठमाडौं, ८ माघ । सोमालियाको राजधानी मोगादिसुमा एक समुन्द्रि किनारमा भएको कार बम बिस्फोट र गोलाबारीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । स्थानीय लिडो बीचमा भएको कार बम बिस्फोट पछि पाँच बन्धुकधारीले...

पाकिस्तानको विश्वविद्यालयमा आक्रमण

काठमाडौं, ६ माघ उत्तर पश्चिम पाकिस्तानको एक विश्वविद्यालयमा बन्दुकधारीले आक्रमण गरेका छन् । पाकिस्तानको चारसद्धामा रहेको बच्चा खान विश्वविद्यालयमा बन्धुकधारीहरु फायरिङ गर्दै भित्र पसेका छन् । लगत्तै ...