Thaha

Thursday 02 May - 9:32 pm NST

समाज

जापानमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन

काठमाडौं, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजदेखि जापानको राजधानी टोकियोमा सुरु भएको छ ।

आज विश्वकर्मा पूजा मनाईँदै

काठमाडौं, १ असोज । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि आज विश्वकर्मा पूजा मनाइँदै छ ।

गोदावरी मेला आज सकिने

काठमाडौं, ३१ भदौ । ललितपुरको गोदावरीमा एक महिना अघि शुरु भएको १२ वर्षे गोदावरी सिंहस्थ मेला आज सकिदै छ । भदौ महिनाभर चलेको मेलामा महास्नान, महाध्यान, र महाज्ञानको व्यबस्था गरिएको छ ।

एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६ दशमलब ९३ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाण्डौ ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । परिक्षमा ८३ हजार ७८ जना अर्थात ६६ दशमलब ९३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परिक्षा नियन...

आज तीज, शिवालयमा ब्रतालुको भीड

काठमाडौं, ३० भदौ । आज हरितालिका तीज, हिन्दु महिलाले भगवान शिवको पूजा आराधना गर्दै नाचगान र मनोरञ्जन गरेर मनाउने गर्छन । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा...

तीज सुरु, आज दर खाएर मनाइँदै

काठमाडौंं, २९ भदौ । आज विभिन्न मिष्ठान्न परिकारका साथ दर खाईदै छ । भोली हरितालिका तिजमा ब्रत बस्ने भएकाले हिन्दु महिलाले आज मिठा मिठा परिकार बनाएर दर खाने गर्छन ।

आज बाल दिवस

काठमाडौंं, २९ भदौ । आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

४० लाख बढिले १२ वर्षे सिंहअस्त मेला भरे, मेला अब ४  दिन बाँकि

ललितपुर, २८ भदौं । सन्चु ब्लोन  ललितपुरको गोदावरीमा १२ बर्षे सिहास्त मेला लागि रहेको छ । मेलामा काठमण्डौं उपत्यकासहित देशभरका भक्तजनहरुको दिनहुँ भिड लागिरहेको छ । १२ बर्षे कुम्भ मेला भनेर पनि चि...

बन्द जारी रहे अग्रिम टिकेट बुकिङ नखुल्ने

काठमाण्डौ २८ भदौ । बन्द हड्तालका कारण यातायात व्यवसायीले यस पटक चाडपर्वलाई लक्षितगर्दै अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने भएका छन । बन्द हड्ताल नरोकिए आफूहरुले अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसक्ने याताया...

यसवर्षको मदन पुरस्कार पत्रकार पाण्डेलाई

काठमाडौं २५ भदौ । यसबर्षको मदन पुरस्कार पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरिने भएको छ ।  मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले ‘खुसी’ पुस्तकका लागि पत्रकार पाण्डेलाई २०७१ को मदन पुरस्कार प्रदान ...