Thaha

Friday 17 May - 5:22 pm NST

समाज

बन्दले कपिलबस्तुको जनजीवन निकै कष्टकर

काठमाडौं, ७ असोज डेढ महिनादेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको बन्दका कारण कपिलबस्तुको जनजीवन निकै कष्टकर बनेको छ । बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुको अभाव चर्किएको छ ।

आज देशभरको मौसम सफा

काठमाडौं, ७ असोज आज काठमाडौं सहित देशैभरको मौसम सफा रहनेछ । बंगालको खाडीमा उत्पन्न न्यूनचापिय वायुको प्रभाव कम हुदै गएपछि मौसममा सुधार आएको हो । काठमाडौं उपत्यकामा अहिले आंशिक बद्ली भएको छ ।

एक महिना पछि कैलालीमा दगांग्रस्त क्षेत्र हट्यो

काठमाडौं, ७ असोज कैलालीको टिकापुरसहित अन्य गाविसमा स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्र गएरातिदेखि हटाइको छ ।

कालीमाटी, तरकारीको मुल्य आज केही कम

काठमाडौं, ७ असोज कालीमाटी तरकारी तथा फलफुल बजारमा आज तरकारीको मुल्य घटेको छ । हिजोको तुलनामा आज २० प्रतिशत मूल्य घटेको कालीमाटी तरकारी तथा फलपूmल बजारका थोक बिक्रेता भगवानचन्द्र उप्रतीले जानकारी दिनुभ...

संघीय लिम्बुवान पार्टीले गरेको बन्दको प्रतिकार

काठमाडौं, ६ असोज संघीय लिम्बुवान पार्टीले गरेको बन्दका कारण चार दिन देखि जनजीवन प्रभावित भएपछि पाँचथरको फिदिममा ब्यावसायीले प्रतिकार गर्दै बजार खोल्न सुरु गरेका छन् ।

विमानस्थलमा गरिएको कालोपत्रे ४ महिना नपुग्दै उप्कियो

काठमाडौं, ६ असोज खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ । गत असार पहिलो हप्ता सम्पन्न गरिएको कालोपत्रे चार महिना नपुग्दै उप्किनुका साथै ठाउँठाउँमा खाल्डाखु...

झण्डै एक दशकदेखि मनसुन लम्बिदै

काठमाडौं, ६ असोज । दिउँसोपख केहीबेर मौसममा सुधार आएपनि बेलुकीपख फेरि आंशिक बद्ली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १२ सवारीका चालक कारवाहीमा

काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १२ सवारीका चालक कारवाहीमा परेका छन् ।

आज अन्तर्राष्ट्रिय शान्ति दिवस

काठमाडौं, ४ असोज । ‘शान्तिका लागि सहकार्यः सबैका लागि मर्यादा’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा गएराती भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  ललितपुरको हरिसिद्धिबाट सातदोबाटोतर्फ आउँदै गरेको बा ६९ प ५१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठो...