Thaha

Friday 17 May - 5:40 pm NST

समाज

इन्द्रजात्रा आजदेखि

काठमाडौं, ८ असोज काठमाण्डौंमा मनाइने इन्द्रजात्रा आजदेखि शुरु भएको छ । हनुमान ढोकाअगाडि इन्द्रध्वजा फराएपछि जात्रा शुरु भएको हो । भक्तपुरको जंगलबाट ल्याइएको लिङ्गोलाई विधिपुर्वक पुजा गरेर ठड्याइएको छ ...

आज पूर्वी पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम सफा

काठमाडौं, ८ असोज आज पूर्वी पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम सफा रहनेछ । पूर्वी पहाडी जिल्लामा भने आंशिक बद्ली भई दिउँसो पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमा...

इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज

काठमाडौं, ८ असोज  इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदै छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र...

कालीमाटी वजारमा , आज तरकारीको मुल्य केहि वढ्यो

काठमाडौं, ८ असोज कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारीको मूल्य बढेको छ । हिजो धेरै तरकारी भित्रिएका कारण घटेको मूल्य आज फेरी केहि बढेको हो । कालीमाटी तरकारी तथा फलफूल बजारमा आज बिहान निर्धारण भएक...

मलेसियाका १ सय ८४ कम्पनि निःशुल्क कामदार लैजान तयार

काठमाडौं, ८ असोज नेपालीहरुको लागि बैदेशिक रोजगारीको प्रमुख गन्तब्य बनेको मलेसियाका १ सय ८४ कम्पनीहरु निःशुल्क कामदार लैजान सहमत भएका छन् ।

साउदी अरवको मक्का मदिनामा हज गर्न गएका ४ नेपाली सहित ७ सय १७ जनाको को मृत्यु

काठमाडौं, ८ असोज साउदी अरवको मक्का मदिनामा हज गर्न गएका ४ नेपाली सहित ७ सय १७ जनाको को मृत्यु भएको छ । मिना ईलाकामा राक्षसको प्रतिकस्वरुप ठड्याईएको खम्बामा ढुँगा हान्ने क्रममा भागदौड मच्चिदा अरु केही ...

काठमाण्डौमा चार जनामा स्वाइन फ्लुका पुष्टि

अभिराज ओली | काठमाडौं, ७ असोज काठमाडौंमा फेरी स्वाइन फ्लुका बिरामी फेला परेका छन् । केहि दिन यता काठमाडौंमा चार जनामा यसको संक्रमण पुष्टि भएको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण क...

चाडपर्व नजिकै गर्दा पनि वन्द र हडताल उस्तै, व्यवसायी छलफलमा जुट्ने

काठमाडौं, ७ असोज तराई क्षेत्रमा जारी बन्द र त्यसले यातायात क्षेत्रमा परेको प्रभावको विषयमा यातायात व्यवसायीले आज छलफल गर्ने भएका छन् । चाडपर्व नजिकिदै गर्दा पनि बन्द हड्ताल नरोकिएपछि यातायात व्यबसायी...

राष्ट्रिय संरक्षण दिवस आज

काठमाडौं, ७ असोज राष्ट्रिय संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञ डाक्टर हर्क गुरुङ, डाक्टर चन्द्र गुर...

डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भिर वन्दै

काठमाडौं, ७ असोजचिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसन बसेका वरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ डाक्टर गोबिन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।