Thaha

Saturday 20 April - 4:16 am NST

समाज

स्वामी प्रपन्नाचार्यको निधन

काठमाण्डौं, ४ भदौ । पूर्विय संस्कृतिका ज्ञाता स्वामी प्रपन्नाचार्यको आज बिहान निधन भएको छ ।

प्रहरी कारवाहीमा मारिए ‘घैंटे’

काठमाडौं, ३ भदौ । गुण्डागर्दीको आरोप लागेको कुमार श्रेष्ठ ‘घैंटे’को प्रहरी कारवाहीमा मृत्यु भएको छ । काठमाडौंको सामाखुशी कपुरधारामा रहेको घरबाहिर प्रहरीले प्रहरीले हानेको गोली लागेर  घैंटेको मृत्यु भए...

आठौँ राष्ट्रिय सुचना दिवस

काठमाण्डौं । २ भदौ । आज भदौ ३ गते, सूचनाको हकसम्बन्धि ऐन लागु भएको दिनको सम्झनामा आठौँ राष्ट्रिय सूचना दिवस मनाईदैछ ।

एचआइभी संक्रमितको संख्या घटदो

अभिराज ओली काठमाडौं, २ भदौ । सरकारले सन् २०१६ सम्म एचआईभी संक्रमणको दर ५० प्रतिशत घटाउने लक्ष्य प्रगतिउन्मुख रहेको दाबी गरेको छ ।

आज र भोली ठुलो पानी पर्न सक्छ — मौसम विभाग

काठमाण्डौँ, १ भदौ । पूर्वी नेपाल र पश्चिमका केही जिल्लामा आज भारी बर्षा हुने भएको छ ।

दैलेखमा पहिरोले एकै परिवारका ३ जनाको ज्यान लियो

दैलेख ३१ साउन । दैलेख नारायण नगरपालिका ३ मा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बादी समुदायको बसोवास रहेको नमूना वस्तीमा राती घर माथिबाट खरेको पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत...

पहिरोले २ घर पुरिए, पोखरा–बेनी सडक अबरुद्ध

संजय रेग्मी पर्वत, ३० साउन । पर्वतको कुश्मामा पहिरो जाँदा दुई घर पुरिएको छ  । कुश्मा नगरपालिका १ मालढुंगामा गएको पहिरोले सुकुम्बासी बस्तीका हरी माझी र बलबहादुर माझीको घर पुरिएको हो ।

भुकम्प प्रभावित १४ जिल्लामा दादुरा र रुबेला विरुद्ध खोप

काठमाण्डौँ ३० साउन । सरकारले भुकम्पपछि अति प्रभावित १४ जिल्लामा आजदेखी दादुरा र रुबेला विरुद्धको खोप अभियान सँचालन गरेको छ ।

पानी नहुँदा चर्पी प्रयोग बिहिन

ताप्लेजुङ २९ साउन । खुल्ला दिसामुक्त घोषणा भएका ताप्लेजुङका धेरैजसो गाविसमा पानीकै अभावमा चर्पी प्रयोगविहीन भएका छन् । सन् २०१५ भित्रै यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानअनुसार हालसम्ममा ...

महोत्तरीमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, २५ साउन । महोत्तरीको बर्दिवासमा यात्रुवस दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ । बेलुका ७ बजे भएको दूर्घटनामा परी ६ जनाको घटनास्थलमै र २ जनाको बर्दिबासको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ...