Thaha

Thursday 25 April - 4:19 pm NST

खेल

स्कटल्यान्ड र नेदरल्यान्डस् उपाधिकोलागि भिड्दै

काठमाण्डौ १० साउन । आइसिसि टि–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको उपाधिकोलागि आज स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् । आयरल्यान्डको डव्लिन क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार साँझ सात बजे...

​नेपालको अन्तराष्ट्रिय टि–ट्वान्टी मान्यता खोसियो

काठमाण्डौ साउन ४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले गत वर्ष पाएको अन्तराष्ट्रिय टि–ट्वान्टी मान्यता खोसिएको छ । नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धीको रुपमा लिइएको ट्वेन्टी–२० अन्तराष्ट्रिय क्रिके...

लिजेण्ड पेले फेरी अस्पताल भर्ना

काठमाडौ, ३ साउन । ब्रजिलका महान फुटबलर पेले उपचारका लागि अस्पताल भर्ना भएका छन् । प्रोटेष्टको अप्रेसन गरेको दुई महिना पछि ७४ बर्षिय पेले थप उपचारका लागि फेरी अस्पताल भर्ना भएका हुन् ।

नेपाल ‘गर वा मरको स्थितिमा’

काठमाण्डौ साउन १ । टि–ट्वान्टी बिश्वकप छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत नेपालले आज पपुवा न्युगिनीसँग प्रतिष्प्रर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि शुरु हुनेछ । आइरल्यान्डको डब्ल...

योन दुरव्यवहार गर्ने नेपाली क्रिकेट टोलीका फिजियो बर्खास्त

काठमाडौ, ३१ असार । नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीका फिजियोथेरापिष्ट भारतिय नागरिक डा अईजाज असाईलाई बर्खास्त गरेको छ ।

पृथ्यु र हरिशंकर बंगलादेशबाट खेल्ने

काठमाडौ,२३ असार । नेपाली क्रिकेटर पृथु बास्कोटा र हरिशंकर साह बंगलादेशी क्रिकेट क्लवबाट खेल्न अवसर पाएका छन ।

​दोश्रो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौ,२२ असार। विश्वकप टी–ट्वेन्टी क्रिकेट छनोट प्रतियोगिताअघिको दोस्रो अभ्यास खेलमा आज नेपाल  युएईसंग पराजित भएको छ । नेपाललाई युएईले डिएल मेथड अनुसार २० रनले हराएको हो । नेपालले दिएको ८...

नेपाल र ओमनबीचको खेल बर्षाले रद्ध

काठमाडौं​, असार २१ । नेपाल र ओमनबीचको अभ्यास खेल बर्षाका कारण रद्ध भएको छ । विश्व ट्वान्टी–२० छनोट खेल्न आयरल्याण्ड पुगेको नेपाली टोलीले ओमनले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउन ब्याटिङ सुरु गरेलगत्तै ...

​महिला बिश्वकप फुटवलको उपाधि अमेरीकालाई

काठमाण्डौं असार २१ । महिला बिश्वकप फुटवलको उपाधि अमेरीकाले जितेको छ । गएराती भएको खेलमा जापानलाई ५–२ गोल अन्तरले पराजित गर्दै अमेरीकाले उपाधि जितेको हो ।

कोपा अमेरिकाको उपाधि भिडन्त आज राति

काठमाडौं, असार १९। कोपा अमेरिका फुटबलको उपाधि भिडन्त आज राति हुँदैछ । नेपाली समय अनुसार राति पौने २ बजे शुरु हुने खेलमा आयोजक चिली र अर्जेन्टिनाबीच प्रतिष्पर्धा हुनेछ ।