Thaha

Saturday 20 April - 4:50 pm NST

राजनिति

चार दलको बैठक बस्दै

काठमाण्डौ ११ साउन । संबिधानमा सबैदलको सहमती जुटाउने पहलमा मुख्य चार दलबीच आज पनि छलफल हुदैछ । आज अपरान्हपछि बस्ने बैठकमा संबिधानमा जनताबाट आएका सुझाबलाई कसरी समेट्ने र असन्तुष्ट दलहरुलाई पनि सहमतीमा ल...

संसद बैठक बस्दै

काठमाण्डौ ११ साउन । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकमा मन्त्रालयगत बजेट विनियोजनका सम्बन्धमा छलफल गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सह–प्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिनुभयो ।

संबिधानसभा अध्यक्षलाई प्रतिबेदन बुझाइने

काठमाण्डौ ११ साउन । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनताका सुझाब सहितको प्रतिबेदन आज संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने भएको छ । त्यसअघि उपसमितिले ७५ वटै जिल्लाबाट आएका सुझावलाई समेट...

​काग्रेस प्रत्यक्ष निवार्चित कार्यकारीको विपक्षमा

काठमाण्डौ १० साउन । प्रमुख सत्तारुढ दल नेपाली काग्रेसले प्रत्यक्ष निवार्चित कार्यकारीको पक्षमा उभिन नसक्ने बताएको छ । प्रधानमन्त्री निबास बालुववाटारमा बसेको प्रमुख चार दलको बैठकमा कांग्रेसले मुलुकको क...

साउनमै संविधान ल्याउन दलहरु जुटे

काठमाण्डौँ, ९ साउन । ‘तपाई साउनभित्रै संविधान जारी गर्ने सबै प्रक्रिया अघि बढाउनुस, हाम्रो तर्फबाट पूरै सहयोग हुन्छ,’ नेताहरुको भनाई उधृत गर्दै सभाध्यक्ष नेम्वाङले भन्नुभयो ।

जिल्लाको प्रतिबेदन नआउदा नागरिक सम्बन्ध समिति अलमलमा

काठमाण्डौ ८ साउन । जिल्ला गएको सभासद्को टोलीले प्रतिवेदन बुझाउन नसक्दा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति अलमलमा परेको छ । हिजोसम्म प्रतिवेदन बुझाउने पर्ने कार्यविधि भए पनि समितिको ...

​सत्य निरुपण तथा मेलमिलाप आयोगले दशैपछि उजुरी आव्हान गर्ने

इश्वरी अधिकारी, काठमाण्डौ ८ साउन । सत्य निरुपण तथा मेलमिलाप आयोगले दशैपछि पीडित समक्ष उजुरी दिन आव्हान गर्ने भएको छ । सरकारले गत माघ २७ गते शसस्त्र द्वन्द्वकालमा भएका घटनाको छानबिन गर्न सत्य निरुपण तथ...

चन्द माओबादीको बन्दले जनजिवन प्रभाबित, १०० जना कार्यकर्ता पक्राउ

काठमाण्डौ ८ साउन । नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दले काठमाण्डौ उपत्यका सहित देशभरको जनजिवन प्रभाबित भएको छ । काठमाण्डौ उपत्यकामा बन्दको प्रभाब बिहानैदेखि परेको छ । बन्दला...

सबै जनताको अधिकार संविधानमा समेट्ने कोसिस भइरहेको छ : नेम्वाङ

संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय, सुझाव संकलनको काम सकेर अहिले सुझाव प्रतिवेदन निर्माण भइरहेको छ । देशभरि साउन ४ र ५ गते चलेको सुझाव संकलन उत्साहजनक रहेको संविधानसभा सचिवालयको दाबी छ । मस्य...

​प्रारम्भिक मस्यौदामा आएका सुझावलाई वर्गिकरण गरिदै

काठमाण्डौ ७, साउन । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आजदेखि प्रारम्भिक मस्यौदा माथि आएका सुझावलाई वर्गिकरण गर्ने भएको छ । समिति अन्तरगर्तको प्रारम्भिक मस्यौदा उपसमितिले आएका सुझाव...