Thaha

Friday 19 April - 4:30 am NST

राजनिति

अबको १५ दिनभित्र मस्यौदा संविधानबारे सबैले सुझाब दिन पाईने

काठमाडौ,२३ असार संविधानसभाबाट नयाँ संविधानको प्रारम्भिक मस्यौदा पारीत भएपछि १५ दिनभित्र जनतासँग रायसुझाव संकलन गर्ने जिम्मा पाएको नागरीक सम्बन्ध तथा संविधान सुझाव समितीले आजबाटै आन्तरीक गृहकार्य थाले...

सभासदहरुले निर्वाचन क्षत्रमा खर्चगर्न फेरी ५ करोड मागे

टीकाराम तामाङ काठमाडौ,२३ असार । सरकारले भूकम्पपछिको क्षतिग्रस्त संरचना बनाउन साडे ६ खर्ब बढीको पुननिर्माण अभियानको घोषणा गरेको छ । झन्डै त्यसकै हाराहारीमा नयाँ आर्थिकबर्षको बजेट पनि आउदै छ । दुबैतर्फ...

स्थानीय चुनाव माघ १५ पछि उपयुक्त: यादव

काठमाडौं​, असार २१ ।निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले माघ १५ पछि स्थानीय निकायको चुनाव गर्दा उपयुक्त हुने बताउनुभएको छ ।

मोर्चाले संविधानको मस्यौदा च्यात्ने

काठमाण्डौं, असार २१ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानको मस्यौदा च्यात्ने भएको छ । बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले संविधानको मस्यौदा यथास्थितिवादी र पश्चगामी भएको भन्दै असार २६ गते...

संविधानपछि नयाँ पार्टी : बाबुराम

काठमाडौं, असार १९। एकीकृत नेकपा माओवादीको बाबुराम भट्टराई पक्षले काठमाण्डुमा छुट्टै भेला गरेको छ । भेलासँगै एकीकृत माओवादीभत्रको विवाद फेरी चर्किने संकेत देखिएको छ ।

राप्रपा नेपालको नारबाजी रोकियो

काठमाडौं, असार १९। धर्म परिवर्तनलाई संविधान मस्यौदाको मौलिक हकमा राखिएको बिरोधमा राप्रपा नेपालले संविधानसभामा गरेको अबरोध हटेको छ । प्रमुख दलका शीर्ष नेताहरुसँग धर्मबाट अलग हुन पाउने अधिकारलाई धर्म पर...

राप्रपाद्धारा संविधानसभा बैठक अवरुद्ध

असार १८, काठमण्डौं ।  संबिधानसभाको बैठक अवरुद्ध भएको छ । राप्रपा नेपालले संविधानसभा नियमावलीभित्रको प्रकृया निलम्बन गरेको र धर्म परिवर्तनलाई मौलिक हकमा राखेको भन्दै बैठक अवरुद्ध गरेको हो । राप्र...

​आदिवासी सभासदले मस्यौदामा फरक मत दर्ता गर्ने

असार १८, काठमण्डौं ।  संविधानसभामा रहेका आदिवासी जनजाति सभासदहरुले नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि फरक मत पेश गर्ने भएका छन् ।  विभिन्न दलबाट प्रतिनिधित्व गरेका जनजाति सभासदहरुको आज नय...

​किरात जनवादी वर्कसले हतियार बुझायो

गोपाल कामत धरान १८ असार,  किरात जनबादी वर्कस पार्टी बिर्दौही समुहले हातहतीयार सरकारलाई बुझाएको छ । वर्कसले बिभिन्न ५ बुदे माग राखी सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई हतियार बुझाएको ह...