Thaha

Friday 03 May - 10:18 am NST

राजनिति

दलहरुबीच सात प्रदेशमा सहमति

काठमाडौं, ४ भदौ । दलहरुले ७ प्रदेशमा सहमति गरेका छन् । यसअघिको ६ प्रदेशको  सिमाङकनमा हेरफेर गर्दै दलका नेताहरुले सात प्रदेश बनाउने निर्णय गरेका हुन् ।

उपकुलपति नियुक्ति गर्ने तयारीमा सरकार, दलीय भागबण्डाले ढिलाई

काठमाण्डौ ४ भदौ  । सरकारले विभिन्न ७ वटा विश्वविद्यालय रिक्त रहेका उपकुलपति केहिदिन भित्रै नियुक्ति गर्ने जनाएको छ । गत साउन २४ गतेदेखि पुराना उपकुलपतिको कार्यकाल सकिएको भएपनि सरकारले नियुक्तिमा ढिलाई...

थाइल्याण्डमा ब्रम्हाको मन्दिर नजिकै बिस्फोट, १२ को मृत्यु

काठमाडौं, ३२ साउन । थाइल्याण्डको राजधानी बैंककमा भएको शक्तिशाली बम बिस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दर्जनौं मानिस घाइते भएका छन् ।

पूर्वमा ‘लिम्वुवान नेपाल’ लेख्न उर्दी

नरेन्द्र रिमाल,  पाँचथर ३१ साउन । संघीय लिम्वुवान पार्टि नेपाले त्यस क्षेत्रका सम्पूर्ण कार्यालय, संघ सस्था र फर्महरुलाई पत्र लेख्दै कार्यालयका साइनवोर्ड र सवारी साधनमा अनिवार्य लिम्वुवान नेपाल लेख्न ...

बन्दको प्रभाब आंशिक, दोहोरो बन्द आव्हान भएका स्थानमा प्रभाब बढि

काठमाण्डौं ३१ साउन । संबिधानको मस्यौदाप्रति असन्तुष्ट दलहरुले गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन आंशिक प्रभाबित भएको छ । मोहन बैद्य माओबादी नेतृत्वको ३० दलीय मोर्चा, असन्तुष्ट मधेसबादी दल र विभ...

जानकी मन्दिरको भेटीले प्रदेश चल्दैनः यादव

काठमाडौं, ३० साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्सादेखि सप्तरीसम्मको प्रदेश सामथ्र्य विनाको बनाईको गुनासो गर्नुभएको  छ ।

दाङलाई प्रादेशिक राजधानी बनाउने सहमति

काठमाडौं, ३० साउन । राप्ती अञ्चलका सभासद्हरुले दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउनमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बन्दको प्रचार गर्दै हिँड्नेहरु पक्राउ

काठमाडौं, ३० साउन । नेपाल बन्दको प्रचार गर्दै हिँडेका बैद्य नेतृत्व नेकपा–माओवादीका कार्यकर्तालाई उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

पोखरामा काग्रेस नेता पौडेलको हत्या

काठमाण्डौ २९ साउन । पोखरामा कांग्रेसका स्थानीय नेता रामजि पौडेलको रहस्यम तरिकाले हत्या भएको छ । पौडेलको घर भन्दा एक किलोमिटर टाढा पृथ्वीराजमार्गमा पर्ने गगनगौंडा नजिकै हत्या गरेर फालेको अवस्थामा शव भे...

सुर्खेतमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु

काठमाडौं, २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट वीरेन्द्र नगरपालिका—४ भैरवस्थानका टिकाराम गौतम र यामबहादुर वि...