Thaha

Saturday 20 April - 8:58 am NST

समाज

कास्की र म्याग्दीमा पहिरोमा पुरिएर ३० जनाको मृत्यु, २९ जना अझै बेपत्ता

कास्की/म्याग्दी, साउन १४ । कास्की र म्याग्दीमा पहिरोमा पुरिएर ३० जनाको मृत्यु भएको छ ।

कास्कीमा मृत्यु हुनेको संख्या १७ पुग्यो , २३ घर पुरिए,

काठमाण्डौ १४ साउन । गएरातिको वर्षापछि गएको पहिरोले कास्कीको लुम्ले र भदौरे तमागी गाविसमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । लुम्ले गाबिस–६ मा गएको पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ ।

धान रोप्ने बेला नेपालको मनसुन पुर्ण निष्कृय

काठमाण्डौ ११ साउन । नेपालमा अहिले मनसुन पूर्ण रुपमा निष्कृय बनेको छ । लगातारको खडेरीले तराईका जिल्लाहरु प्रभावित बनिरहेका बेला मौसम पूर्वानुमान महाशाखाले अझै एक दुइ दिन सुख्खा रहने जनाएको छ ।

वैदेशीक रोजगार व्यवसायीको आन्दोलन अझै अनिश्चित

सरस्वती अधिकारी काठमाण्डौँ, ९ साउन । सरकार र आन्दोलनरत वैदेशीक रोजगार व्यवसायीवीचको वार्ता अन्यौलमा परेको छ । साउन महिना लागेपछि दुवै पक्षवीच निरन्तर वार्ता हुन सकेको छैन ।

​सम्बन्धन अनुसार सन्चालन नभएका उच्च माबि खारेजीको तयारी अन्तिम चरणमा

ईश्वरी अधिकारी, काठमाण्डौं ७, साउन । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका देशभरिका ७१ उच्च माविको अनुमति खारेज गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । परिषद...

मनसुन सक्रिय हुन केही दिन लाग्ने

काठमाण्डौं ७, साउन । केहिदिन यता निष्कृय रहेको नेपालको मनसुर्ण पुर्ण सक्रिय हुँन अझै केहिदिन लाग्ने भएको छ । जल तथा मौषम पुर्वानुमान महाशाखाका अनुसार नेपालको मनसुन सक्रिय हुने न्युन चापीय रेखा नेपालब...

काठमाण्डौका अस्पतालहरुमा रुघाखोकी, झाडापखला र ज्वरोका बिरामी बढे

इश्वरी अधिकारी, काठमाण्डौं साउन ५ । काठमाण्डौका अस्पतालहरुमा रुघाखोकी, झाडापखला र ज्वरोका बिरामी बढेका छन् । वर्षाको समयमा दुषित पानीको प्रयोग, धुवा तथा धुलोका कारण यस्ता रोग देखा परेका चिकित्सकले बत...

अर्थमन्त्री महत चढेको गाडीमा पेट्रोल बम प्रहार

बिकाश भण्डारी, नुवाकोट, ४ साउन । संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्बर २ पुगेका अर्थमन्त्री डा.रामशरण महतमाथि आक्रमण प्रयास भएको छ ।

​खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मोरङ, २ साउन । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका सिसौंलीका केशव मगरले श्रीमती डोल्मालाई गएराती खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय ...

बिषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

पाँचथर, साउन १। जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फाक्तेप –६ मा एउटै परिवारका ७ जना विरामी परेका छन । विहिवार साँझ खानामा च्याउ खाएका उनीहरुलाई उपचारार्थ इलाम जिल्ला अस्पताल लगेपनि त्यहाँ उपचार हुन...