Thaha

Thursday 25 April - 2:37 pm NST

विश्व

तेल ट्याङ्कर बिस्फोट हुँदा १ सय ७० जनाको मृत्यु

काठमाडौं, १ असोज । दक्षिणी सुडानमा तेल ट्यांकर बिष्फोट हुँदा १ सय ७० जनाको मृत्यु भएको छ । बिष्फोटमा अन्य ५० जना घाइते भएका छन् ।

चिली भूकम्पमा पाँच जनाको मृत्यु, क्यालिर्फानियादेखि न्युजिल्यान्ड सम्म सुनामिको चेतावनी,(तस्बिर सहित)

काठमाण्डौ ३१ भदौ । दक्षिण अमेरिकी देश चिलीमा गएको शक्तिशाली भूकम्पमा परि पाँच जनाको मृत्यु भएको छ ।  अन्य १५ जना घाइते भएका छन् । भूकम्पले राजधानी सेनटियागोमा कयौ घर भत्किएका छन् ।

अष्ट्रेलियामा प्रधानमन्त्री फेरीने

काठमाण्डौं, २८ भदौ ।अष्ट्रेलियामा प्रधानमन्त्री फेरीने भएका छन् । पार्टीमा विश्वासको मत गुमाएपछि हालका प्रधानमन्त्री टोनी एबोटले राजिनामा दिनुपर्ने भएको छ ।

हरेक दिन पाँचवर्ष मुनिका १६ हजार बालबालिकाको मृत्यु : राष्ट्रसंघ

काठमाण्डौं, २८ भदौ । राष्ट्र संघीय बाल कोष यूनिसेफले अहिले हरेक दिन पाँच वर्ष मुनिका १६ हजार बालबालिकाको मृत्यू हुने गरेको

पाकिस्तानको मुल्तानमा भएको बिस्फोटमा १० जनाको मृत्यु

काठमाण्डौ २८ भदौ । पाकिस्तानको मुल्तान शहरमा भएको बिस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका छन् ।  बस पार्क नजिकै एउटा मोटरसाइकलले विद्युतीय रिक्सालाई ठक्कर दिएपछि ठूलो बि...

मस्जिदमा क्रेन ठोक्किँदा १ सय ७ जनाको मृत्यु

काठमाडौं, २६ भदौ । साउदी अरबको मक्कामा रहेको मस्जिदमा क्रेन ठोक्किदा भएको दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको छ । अन्य २ सय ३० जना घाइते भएका छन् । क्रेन टोक्किएपछि मक्कामा रहेको अल हरम मस्जिदको छत भत...

थप एकलाख २० हजार शरणार्थीलाई शरण दिने युरोपेली आयोगको घोषणा

काठमाण्डौं, २३ भदौ । यूरोपेली आयोगले थप १ लाख २० हजार शरणार्थीलाई आश्रय दिने भएको छ ।

साउदी गठबन्धन सेनाको आक्रमणमा २० भारतीयको मृत्यु

काठमाडौं, २३ भदौ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाइ आक्रमणमा कम्तीमा २० जना भारतीय मारिएका छन् ।

ब्रिटिश एयरवेजको विमानमा आगलागी

काठमाडौं, २३ भदौ । ब्रिटिश एयरवेजको विमानमा आगलागी भएको छ । लस भेगासबाट लण्डनका लागि उडान भरिसकेपछि भुईँ छोड्नै लाग्दा बोइङ्ग ७७७–२०० मा अचानक आगलागी भएको हो । विमानको इन्जिनबाट धुवाँको मुस्लो निस्किए...

‘एलनिनो’का कारण विश्वको मौसममा उतारचढाब

काठमाडौं १६, भदौ । विश्व मौसम संगठनले, एलनिनो भनिने मौसमी अवस्थाका कारण अहिले देखिएको मौसमको उतारचढाप सन् १९५० यताकै सबैभन्दा शक्तिशाली हुने बताएको छ  । प्रशान्त महासागरको पानीको अस्वाभाविक तापका कारण...