Thaha

Monday 29 April - 3:28 pm NST

हरेक दिन पाँचवर्ष मुनिका १६ हजार बालबालिकाको मृत्यु : राष्ट्रसंघ

काठमाण्डौं, २८ भदौ । राष्ट्र संघीय बाल कोष यूनिसेफले अहिले हरेक दिन पाँच वर्ष मुनिका १६ हजार बालबालिकाको मृत्यू हुने गरेको जनाएको छ ।

यस अनुसार सन् २०१५ मा ५९ लाख बाल बालिकाको मृत्यू हुनेछ । ती मध्ये ५० प्रतिशत कुपोषणको शिका हुने पनि समाचारमा उल्लेख छ । ४५ प्रतिशत जन्मिएको २८ दिनमै मर्ने गरेको प्रतिवेदनमा जनाइएको छ ।

निमोनिया, मलेरिया लगायतका रोग र युद्धको युद्धको शिकार पनि बालबालिका हुने गरेका छन ।  सन १९ सय ९० अघि पांच वर्षमुनिका बालबालिकाको वार्षिक मृत्युदर १ करोड ७५ हजार थियो भने पछिल्लाु समय त्यो सङख्या ५० प्रतिशतले घटेको राष्ट्र संघको आंकडा छ ।