Thaha

Sunday 05 May - 3:31 pm NST

अर्थ

रसुवागढी नाका खुल्यो

काठमाडौं २८ असोज ।  बैशाख १२ गतेको भूकम्पपछि बन्द रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।  रसुवा सदरमुकाम धुन्चेदेखि ३१ किलोमिटर उत्तरमा भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा नेपाल र चीनका...

भारतका नाकाबन्दिका कारण डेरी उद्योग बन्द हुदै,  किसानको दैनिक साँढे २ करोड नोक्सान हुने

सन्चु ब्लोन, काठमण्डौं २३ असोज । निजी डेरी उद्योगहरुले पेट्रोल डिजेलका अभावका कारण भोलिदेखि सबै निजि डेरी उद्योगहरु बन्द हुने जनाएको छ । नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले काठमण्डौंमा आज संयुक्...

काठमाडौंमा तरकारीको भाउ घट्यो

काठमाडौं, १५ असोज । काठमाडौंमा आज तरकारीको भाउ घटेको छ । नेपाल भित्रै विभिन्न क्षेत्रमा उत्पादित तरकारी काठमाडौं आएपछि भाउ घटेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

इन्धन अभावका कारण पोल्ट्री क्षेत्र संकटमा

काठमाण्डौ १२ असोज । बन्द र इन्धन अभावका कारण पोल्ट्री क्षेत्र संकटमा परेको छ । बन्द र इन्धन अभावका कारण दाना उत्पादनमा कमी भएकोले कुखुरा पालक कृषकहरू संकटमा पर्दै गएको व्यवसायीहरुले बताएका छन् ।

नाकाबन्दी जारी रहे अवस्था नाजुक बन्छ : व्यवसायी

काठमाण्डौं, ११ असोज । तत्काल कुटनैतिक पहल गरी भारतले गरेकोे नाकाबन्दी नखोलाए अवस्था नाजुक हुने भन्दै यातायात ब्यवसायी र खुद्रा ब्यापारीहरुले चिन्ता व्यक्त गरेका  छन् । मिडिया इन्टरनेश्नलले आज काठमण्डौ...

खाना पकाउने एलपी ग्याँस सकियोः ग्याँस संघ

काठमाण्डौं, ११ असोज । एलपी ग्याँस उद्योग संघले भारतीय नाकाबन्दीका कारण नेपालमा खाना पकाउने ग्याँस सकिएको जनाएको छ । संघका अध्यक्ष शिव प्रसाद घिमिरेले नेपालका कुनैपनि ग्याँस उद्योगमा एउटा सिलिण्डर पनि ...

सुनको मुल्य वढ्यो

काठमाण्डौ, ८, असोज । सुनको मूल्य फेरी बढेको छ । साताको अन्तिम दिन आज मात्रै ४ सय रुपँैयाले बढेर छापावाल सुन प्रतितोला ५१ हजार पुगेको छ ।, हिजो र अस्ती तोलाको ५० हजार ६ सयरुपँैयामाम कारोवार भएको थियो ।

तेल पर्याप्त छ, लाइन बस्नु पर्दैनः निगम

काठमाडौं, ६ असोज । भारतले सीमा क्षेत्रमा पेट्रोलियम ट्याङ्कर रोकेको समाचार आएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

इन्धन छोड्न भारतको आनाकानी

काठमाण्डौं, ५ असोज । भारतले ईन्धन बोकेका नेपाली ट्याङ्कर छोड्न आलटाल गरेको छ । दिउँसो आयल निगमका अधिकारी गएर कागजात बुझाएपछि भारतको रक्सौल भन्सार सकारात्मक भएपनि फेरी अलमल गरेको छ ।

सुनको मूल्य घट्यो

काठमाण्डौं, २८ भदौ । नेपाली महिलाको महान चाड तिजको संघारमा सुनको मूल्य घटेको