Thaha

Monday 29 April - 2:56 pm NST

सुनको मुल्य वढ्यो

सुनको मुल्य वढ्यो 
काठमाण्डौ, ८, असोज । सुनको मूल्य फेरी बढेको छ । साताको अन्तिम दिन आज मात्रै ४ सय रुपँैयाले बढेर छापावाल सुन प्रतितोला ५१ हजार पुगेको छ ।, हिजो र अस्ती तोलाको ५० हजार ६ सयरुपँैयामाम कारोवार भएको थियो ।

यो हप्ता मँगलबार मात्रै बजार खुलेको थियो । झण्डै १ महिनापछि सुनको मूल्य फेरि ५१ हजार रुपैयाँ पुगेको हो । चाँदीको भाउ पनि १० रुपैयाँले बढेर आज तोलाको ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी सँघले जनाएको छ ।