Thaha

Saturday 20 April - 10:05 am NST

विश्व

मध्य तथा पश्चिम अफ्रिकामा आत्मघाती आक्रमणमा बालबालिकाको सहभागीता बढ्दो,

काठमाडौं, ०१ वैशाख । मध्य तथा पश्चिमी अफ्रिकाका चार देशमा आत्मघाती आक्रमणमा बालबालिकाको सहभागीता बढेको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । युनिसेफको प्रतिवेदन अनुसार विद्रोही समूह बोकोहरामका गति...

भारतको केरलामा मन्दिरमा आगलागी हुँदा कम्तीमा ८६ जनाको मृत्यु

काठमाण्डौ, २८ चैत ।  भारतको केरलामा एक मन्दिरमा आगलागी र भागदौडका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको छ । २ सय जना भन्दा बढी घाईते भएका छन् । घाईते म्ध्ये धेरै गम्भीर अवस्थामा रहेकाले मृतकको संख्य...

विश्वभर मृत्युदण्डका घटनामा वृद्धि,

काठमाडौं, २४ चैत । विश्वका विभिन्न देशमा गएको वर्ष मृत्युदण्डका घटनामा वृद्धि भएको अधिकारवादी संस्था एमनेष्टी ईन्टरनेशनलले जनाएको छ । एमनेष्टीको तथ्यांक अनुसार सन् २०१५ मा १ हजार ६ सय ३४ जनालाई मृत्य...

पानी उपयोगको विषयमा चिली विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने  बोलिभियाको चेतावनी

काठमाडौं, १४ चैत । बोलिभियाका राष्ट्रपति ईभो मोरालेसले पानी सम्बन्धि विवादको विषयमा चिली विरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा मुद्धा दायर गर्ने चेतावनी दिनुभएको छ ।  सीमा क्षेत्रमा रहेको सिलाला नद...

तनाव बढाउने काम नगर्न उम्मेदवारहरुलाई अमेरिकी राष्ट्रपतिको चेतावनी,

काठमाडौं, ३० फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले तनाव बढाउने खालका कुनै पनि गतिविधी नगर्न राष्ट्रपतीय चुनावका उम्मेदवारलाई चेतावनी दिनुभएको छ । उहाँले उम्मेदवारहरुले कुनै पनि अमेरिकीको अपमान गर्...

दक्षिण अफ्रिकी मोबाईल कम्पनीले विद्रोहीलाई सहयोग पु¥याएको नाइजेरियाली राष्ट्रपतिको आरोप

काठमाडौं, २६ फागुन । नाईजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले दक्षिण अफ्रिकी मोबाईल सेवा कम्पनीले ईस्लामिक विद्रोहीलाई सहयोग पु¥याएको आरोप लगाउनुभएकोछ । मोबाईल सेवा प्रदायक कम्पनी एमटीएनले दर्ता ...

पीए संगमाको निधन

काठमाडौं, २१ । भारतको लोकसभाका पूर्व सभामुख पीए संगमाको निधन भएको छ  ६८ वर्षीय संगमाको ह्रदयाघातका कारण निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।  संगमाको निधनका कारण लोकसभाको काम कारवाही दिनभरका ल...

उतर कोरिया विरुद्ध प्रतिबन्ध लगाउन सुरक्षा परिषद्मा हुने मतदानमा ढिलाई

काठमाडौं, १९ फागुन । उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावमाथि राष्ट्रसंघको सुरक्षा परिषदमा हुने भनिएको मतदानमा ढिलाई भएको छ । हिजो नै मतदान हुने तय भएपनि रुसले प्रस्तावमाथि प्रक्...

गान्धी, केजरीवाल र येचुरी विरुद्ध मुद्दा दायर,देशद्रोह गरेको अभियोग

काठमाडौं, १७ फागुन । भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल,कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, लगायतका नेताहरु माथि  देशद्रोहको आरो...

भारत महाराष्ट्रका एक ब्यक्तिद्धारा परिवारका १४ जनाको हत्या, आफुले आत्महत्या गरे

काठमण्डौं, १६ फागुन ।   गरी भारतको महाराष्ट्रमा एक व्यक्तिले परिवारका १४ जनाको हत्या गरी आत्महत्या गरेका छन् । मुम्बई नजिक पर्ने थाने ईलाकामा २१ वर्षिय हसन बरेकर नामका युवाले आफ्नै बुवाआमा,...