Thaha

Thursday 25 April - 7:54 pm NST

राजनिति

अफगानिस्तानमा आत्मघाती आक्रमण,  १४ नेपालीको मृत्यु

काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले मृत्यु हुने सबै नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयका अनुस...

न्यायाधीश र राजदूतको सुनुवाईका लागि बाटो खुला

काठमाडौं, ५ असार । झन्डै ९ महिनादेखि विवादमा रहेको ‘व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली’ बहुमतले पारित भएको छ ।  आइतबार बसेको संसदको दोस्रो बैठकबाट संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्थासहि...

वीरगन्जबाट ८ जना चिकित्सक पक्राउ

काठमाण्डौं, असार ३ गते । प्रहरीले वीरगन्जबाट ८ जना चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको काठमाण्डौंबाट गएको टोलीले नारायणी उपक्षेत्री अस्पतालका तीन, नेशनल मेडिकल क...

सरकार सस्तो लोकप्रियतामा अघि बढेको देउवाको टिप्पणी जनजीविकाका सवाललाई सम्बोधन नगरेको आरोप

काठमाण्डौं, असार ३ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सस्तो लोकप्रियता प्राप्तिको दिशामा क्रियाशील देखिएको टिप्पणी गर्नुभएको छ । नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग कुरा गर्...

एमालेको कर्मचारी संगठनमा कुटाकुट आधिकारिक ट्रेड यूनियनको नेतृत्वमा जाने विषयमा विवाद

काठमाण्डौं, असार ३ गते । आधिकारिक ट्रेड युनियनको नेतृको जाने भन्ने विवाद बढेपछि एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनभित्र कुटाकुट भएको छ । आधिकारिक ट्रेड युनियनमा पदाधिकारी र सदस्य बनेर जान चाहने आ...

जनमोर्चाको पहिलो चरणको आन्दोलन सुरु

काठमाण्डौं, असार २ । सत्तारुढ राष्ट्रिय जनमोर्चाले संघीयताका कारण मुलुक विखण्डनको दिशातर्फ लगेको भन्दै आजदेखि आन्दोलन थालेको छ । जनमोर्चा नेपालकी नेतृ दुर्गा पौडेलका अनुसार आजदेखि पहिलो चरणको आन्दोलन ...

संसद अवरोध गर्ने कांग्रेसको तयारी

काठमाण्डौं, जेठ ३२ । सरकारले भुकम्पपीडितको राहत, पुननिर्माण लगायत विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गर्ने तयारी गरेको छ । पुननिर्माणलाई एनजिओकरण गरेको, नेकपा एमाले भर्तीके...

संघीय गठबन्धनलाई आर्थिक अभाव

काठमाण्डौं, जेठ ३२ । आर्थिक अभावका कारण संघीय गठबन्धनको आन्दोलनमा समस्या भएको छ । आन्दोलनमा यातायात, खाने, बस्ने, प्रचार–प्रसार लगायतको खर्च नभएपछि समस्या भएको हो ।

सर्वोच्च अदालतको प्रतिवाद गर्दै नेपाल बार देउवाको बचाउमा

काठमाण्डौं, जेठ ३१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बचाउ गर्दै नेपाल वार एशोसियसन सर्वोच्च अदालतको प्रतिवादमा उत्रेको छ । यसले बार र बेञ्चबीच विवाद चर्किने स्पष्ट संकेत देखिएको छ ।

दोरम्बा हत्याकाण्डका पिडितद्धारा आयोगमा उजुरी दर्ता

काठमाडौं, २७ जेठ ।  दोराम्बा हत्याकाण्डका पिडितहरुले आज सत्य निरुपण तथा मेलमिलाप आयोगमा सामुहिक उजुरी दिएका छन् । सशस्त्र जनयुद्धका क्रममा रामेछापको दोरम्बामा तत्कालिन शाहि सेनाद्धरा मारिएका १५...