Thaha

Friday 03 May - 4:22 am NST

समाज

नुवाकोटका निर्मल तामाङ डिआइडी टप टेनमा

काठमाडौं २५ भदौ । भारतीय डान्स शो डान्स इन्डिया डान्स (डीआइडी)को उत्कृष्ट १० मा एक नेपाली पुग्न सफल हुन्भएको छ ।  नुवाकोट विदुर नगरपालिका, त्रिशुलीबजार–११का २३ वर्षीय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न स...

महोत्तरीमा आन्दोलनकारीद्वारा प्रहरीका असईको हत्या

काठमाडौं २५ भदौ । महोत्तरीमा प्रर्दशनकारीले सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या गरेका छन् । शुक्रवार बिहान महोत्तरीको जलेश्वरमा भएको झडपमा घाईते भएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकको प्...

सातौं पटक अनशन बस्ने डाक्टर केसीको तयारी

काठमाडौं, २५ भदौ । वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गोबिन्द केसीले आजदेखि फेरी अनसन शुरु गर्दै हुनुहुन्छ । छैठौं  पटकको अनसन तोडाउदा सरकारसँग भएको सहमति ४८ घण्टा नबित्दै तोडिएको भन्दै केसीले त्यसल...

घटेको भाडादर आजदेखि लागू

काठमाडौं, २५ भदौ । सरकारले सार्वजनिक यातायातका साधनमा घटेको भाडा दर आजदेखि लागु गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएअनुसार गत बुधबार भाडा समायोजन गरेको थियो ।

तराई बन्दले पहाडी क्षेत्रमा पनि औषधीको अभाव सुरु

काठमाडौं, २४ भदौ । तराइ बन्दका कारण भारतबाट औषधी बोकेका गाडी नेपाल भित्रन नसक्दा काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा पनि औषधीको अभाव सुरु हुन थालेको छ ।

स्वाइन फ्लू प्रति सर्तक रहन चिकित्सकको आग्रह

काठमाण्डौ २० भदौ । नेपालका विभिन्न जिल्लामा स्वाइन फ्लुको संक्रमण देखिन थालेकोले सर्तकता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । अहिले रामेछाप र बारामा स्वाइन फ्लुको संक्राणे पुष्टि भइसकेको छ ।

बन्दले तराईमा औषधि अभाब

काठमाण्डौ १८ भदौ । तराईमा बन्द हड्ताल भएपछि औषधीको अभाव भएको छ ।  वर्षाको सिजन भएकाले बिरामीको चापपर्ने बेलामानै औषधी अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर बाबुराम मरासिनीले ...

नुवाकोटमा पहिरोले पुरिएर ६ जनाको मृत्यु, पाँच जना घाइते

नुवाकोट ११ भदौ । नुवाकोटमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार आज बिहान २ बजे गोरस्र्ङ–२ मा पहिरो जाँदा पुरिएर ५ जनाको मृत्यु भएको हो ।

परिवार नियोजनको साधन प्रयोगदर लक्ष्य भन्दा निक्कै कम

काठमाण्डौं, ९ भदौ । नेपालमा परिवार नियोजनका अस्थायी आधुनिक साधनको प्रयोग गर्नेको संख्या लक्ष्यभन्दा कम देखिएको छ ।

शिवपुरमा हिमाली कालोभालु, थार र साम्बर फेला

काठमाण्डौं, ५ भदौ । जनावरविद्हरुको अध्ययनबाट शिवपुरी राष्ट्रिय निकुञ्जमा हिमाली कालोभालु, थार र साम्बर भेटिएको छ ।