Thaha

Saturday 20 April - 1:33 am NST

समाज

प्युठान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, २२ घाइते

काठमाडौं, २५ साउन । प्यूठानको खलंगामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । २२ जना घाईते भएका छन् ।

सडकसभा गरेर मनाए आदिवासीले विश्व आदिवासी दिवस

काठमण्डौं, साउन २५ । सन्चु ब्लोन ।  २१ औं विश्व आदिबासी दिवस नेपालका आदिवासीहरले आन्दोलनका रुपमा मनाएका छन् । अवसरमा ‘पहिचान सहितको संघीयता आदीवासीको अडान, समानुपातीक समेबेसी धर्मनिरपेक्...

समाचार प्रभाब – मकवानपुरमा धनुष्टंकारको संक्रमण भेटिएका शिशुको उपचारमा सहयोग जुट्दै

मकवानपुर २५ साउन । मकवापुरको बसामाडीमा धनुष्टंकार रोगको संक्रमण भेटिएका शिशुको उपचारको लागि सहयोग जुटेको छ । आज बिहान मात्रै स्थानीय हरि गिरिले ५० हजार रुपैया र लाइन्स क्लब अफ हेटौडा भुटनदेबी १० हजार...

सरकारले अब निरन्तर शिक्षा कार्यक्रम सन्चालन गर्ने, ‘राष्ट्रिय साक्षरता अभियान’ सकियो

ईश्वरी अधिकारी,  काठमाण्डौ २५ साउन । सरकारले निरक्षर नागरिकलाई साक्षर र साक्षर नागरिकलाई सक्षम बनाउन निरन्तर शिक्षा कार्यक्रम शुरु गरेको छ । चालु आर्थिक वर्षदेखि यस अघि सन्चालित ‘राष्ट्रिय...

धनुषटंकार लागेका शिशुको उपचारमा समस्या

काठमाडौं, २३ साउन । दश बर्ष अघि नै निवारणको घोषणा गरिएको नवजात शिशुमा देखिने धनुषटंकार रोग मकवानपुरमा भेटिएको छ । बसामाडी गाविस-२ बस्तीपुरमा चेपाङ दम्पतिले जन्माएको शिशुमा धनुषटंकार रोगको संक्रमण देखि...

गाँजासहित दुईजनालाई पक्राउ

काठमाडौं, २३ साउन । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मिठुअवा २ का २८ बर्षीय नरेश साह र सर्लाही लक्ष्मीपुर सुकचैना ९ का २९ बर्षीय महेशकुमार राउत रहेका...

७ जना आदिवासी पत्रकार पुरस्कृत

साउन २३, काठमण्डौं, सन्चु ब्लोन । आदिवासी जनजाति राष्ट्रिय पुरस्कारबाट आज ७ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले टेलिभजन, छापा र रेडियोमा कार्यरत पत्रकारहरुलाई...

अब ७० हजारमा इजरायल

काठमाण्डौ २२ साउन । नेपाली महिला कामदारलाई बैदेशीक रोजगारीमा इजरायल जाने बाटो आजदेखि औपचारीक रुपमा खुल्दै छ । कामदार पठाउने संझौतामा आज औपचारीक रुपमा हस्ताक्षर हुँदैछ ।

दुषित पानीले काठमाण्डौमा हैजा

काठमाण्डौ २१ साउन, काठमाण्डौमा दुषित पानीको प्रयोगका कारण झाडापखला तथा हैजाका बिरामी बढेका छन् । अहिले काठमाण्डौका बिभिन्न अस्पतालमा झाडापखला, हैजा, र ज्वरोका बिरामी बढि भेटिएका छन् । जसको कारण पानी ...

छोरा बचाइदिन ठाकुर नेपालीको याचना

काठमाडौं, १६ साउन । नुवाकोट जिल्ला खानीगाउँ–६ ढिकुरेका ठाकुर नेपालीले दुवै मिर्गौला फेल भएका आफ्ना छोराको उपचारमा सहयोग गर्न याचना गरेका छन् । उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेको बताउँदै काठमाडौंको श...