Thaha

Saturday 20 April - 3:48 pm NST

समाज

पर्वतमा जिप दुर्घटना हुँदा ३ महिलाको मृत्यु / ८ घाईते, ३ को अवस्था गम्भिर

काठमाडौं, २५ भदौ । पर्वतको धाइरिङमा शनिबार जिप दुर्घटना हुँदा ३ जना महिलाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा धाइरिङ–८ की ५५ वर्षीया हरिमाया पुन, कास्की रिवाङ–९ घर भइ धाइरिङ के...

ताप्लेजुङ्गमा पहिरोमा परेर एकै परिवारका तीनजनाको मृत्यु

काठमाण्डौं, १८ भदौं ।  ताप्लेजुङमा पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परेर अर्का एक जना वेपत्ता भएका छन भने एक जना घाईते भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जान...

आज दर खाने दिन

काठमाडौं, १८ भदौं ।  काहिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन,  दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर...

भुकम्प प्रभावितलाई अनुदान दिन विशेष अभियान

काठमाण्डौं, साउन ३१ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई अनुदान रकम उपलब्ध गराउन विशेष अभियान सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद्बहालीका क्रममा ४५ दिनभित्र ३१...

बैतडीमा पनि गाडी दुर्घटना ३ को मृत्यु १४ घाईते

काठमाण्डौं, साउन ३१ । बैतडीमा पनि आज दिउँसो बस दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

काभ्रेमा यात्रुवाहक बस दुर्घटना ३१ जनाको मृत्यु , ४० जना घाईते

काठमाण्डौं, साउन ३१ । काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुंदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाईतेमध्ये गम्भिर २० जनालाई हेलिकोप्टरम...

धार्मिक मर्यादा अनुसारको पोशाक लगाउन दिन परिपत्र

नेपालगन्ज, २६ साउन । जिल्ला शिक्षा कार्यालय बाँकेले मुस्लिम धार्मिक मर्यादा अनुसार बिद्यार्थीलाई पोशाक लगाउन दिन सामुदायिक तथा निजी विद्यालयलाई परिपत्र गरेको छ ।

शरणामतीमा भुस्याहा कुकुरको समस्या रेविजका कारण एकको मृत्यु, पाँच सिकिस्त

भुस्याहा कुकुरको टोकाइबाट झापाको शरणामती गाविसमा एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शरणामती–९ निवासी डिल्लीराम चुडालका ६ वर्षीय छोरा संस्कार चुडाल रहेका छन् ।

मुस्ताङमा सुरक्षित प्रसूती बढ्दै

पर्वत, साउन २७ हिमाली जिल्ला मुस्ताङमा स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउनेहरुको संख्यामा क्रमश वृद्धि हुन थालेको छ । सुरक्षित रुपमा बच्चा जन्माउने उद्देश्यले आमा सुरक्षा कार्यक्रम लागु भएपछि स...

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

काठमाण्डौं, साउन २४ । फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । नाईन एन ए के ए कल साईन भएको हेलिकोप्टर नुवाकोटको बेलकोट क्षेत्रमा दुर्घटना हुंदा चालकसहित ७ जनाको मृत्यु भएको फिस्टेल एयरले प...