Thaha

Saturday 04 May - 8:42 am NST

खेल

सातौ फाल्गुनन्द गोल्डकपको उपाधी कर्णसिं सोनाम स्मृती ताप्लेजुङलाई

खविन लुइटेल  पाँचथर, २ माघ ।  फिदिममा सञ्चालित सातौ फाल्गुनन्द गोल्डकपको उपाधी ताप्लेजुङको कर्णसिं सोनाम स्मृती क्लबले जितेको छ । आज डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टीङ क्लबलाई २...

नेपाल बंगबन्धु गोल्डकप फुटबलको सेमिफाईनलमा

काठमाण्डौ, १ माघ । नेपाल बंगलादेशमा चलिरहेको बंगबन्धु गोल्डप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । समूह चरणको खेलमा श्रीलंंकाले मलेसियालाई एकका विरुद्ध दुई गोलले हराएपछि नेपाल एक खेल अघि नै सेमिफाईनलमा...

दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले पराजित

काठमाडौं १ माघ । अष्ट्रेलियाले भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट सात विकेटले जितेको छ । जितसँँगै पाँच खेलको श्रृंखलामा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ । भारत लगातार दोस्रो खेलमा तीन सयभन्दा धे...

काठमाडौंका सबै फुटसल केन्द्र बन्द

काठमाडौं, ३० पुस । प्रहरीले काठमाडौं उपत्यकाका फुटसल बिहीबारदेखि बन्द गराएको छ ।  उपत्यकामा रहेका फुटसल केन्द्रमा विकृति बढ्दै गएकाले तत्काललाई बन्द गराइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ...

दक्षिण अफ्रिका र इङल्याण्डबीचको तेस्रो टेष्ट क्रिकेट आजदेखि

काठमाडौं, ३० पुस । दक्षिण अफ्रिका र इङल्याण्डबीचको तेस्रो टेष्ट  क्रिकेट आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हुने प्रतियोगिता नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । चार ...

विश्वकप कबड्डीमा भाग लिन नेपाली टोली  भारतको फरिदावाद प्रस्थान

काठमाडौं, २९ पुस । भारतको फरिदावादमा हुने विश्वकप कबड्डीमा भाग लिन नेपाली महिला टोली आज त्यसतर्पm प्रस्थान गरेको छ । माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगिताका लागि दुई प्रशिक्षकसहित १३ जनाको ट...

टी ट्वान्टी क्रिकेटको  पहिलो खेलमा ग्रेट हिमालयन र न्यू भिजन भिड्ने

काठमाण्डौ, २८ पुस । प्रथम राष्ट्रिय क्लब स्तरीय टी–ट्वेन्टी युवा क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी र न्यू भिजन क्रिकेट क्लबवीच प...

नेपाली क्रिकेट टोलीले आज अफगानिस्तानसँग  अभ्यास खेल खेल्ने

काठमाण्डाँै, २७ पुस । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको अभ्यासका क्रममा नेपालले आज अफगानिस्तानसँग खेल्नेछ । खेल भारतको दिल्लीमा हुनेछ । यसअघि भारतको हिमाञ्चल प्रदेशमा भएको तीन अभ्यास खेलमा नेपालले दुई ...

राखेपद्धारा क्रिकेट संघमा तदर्थ समिती गठन

काठमण्डौं, २४ पुस । राष्ट्रिय खेलकुद परिषद राखेपले रमेश शिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । विवादका बीच सम्पन्न क्यानको साधारणसभाले चयन गरेको चतुर बहादुर ...

मुम्बईका एक क्रिकेटरले विद्यालयस्तरको क्रिकेटमा विश्व रेकर्ड बनाए

काठमण्डौं, २१ पुस ।  भारतको मुम्बईका एक क्रिकेटरले विद्यालयस्तरको क्रिकेटमा १ हजार रन बनाएर नटआउट रहंदै विश्व रेकर्ड कायम गरेका छन् । गान्धी स्कूलको कक्षा १० मा अध्ययनरत १५ बर्षिय प्रणव धनावडेले...