Thaha

Friday 03 May - 9:46 pm NST

खेल

इंग्ल्यान्डद्धारा फिजीसामू ३ सय ७२ रनको लक्ष्य प्रस्तुत

काठमाण्डौं, माघ १३ । ड्यान लरेन्स र ज्याक बर्नह्यामको उत्कृष्ट शतकीय पारीको मद्दतम इङल्याण्डले १९ बर्ष मुनीको विश्वकप क्रिकेटमा फिजीसामू ३ सय ७२ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ । बंगालदेशमा आजदेखि ...

अन्डर नाईन्टिन आईसीसी वल्डकप क्रिकेट बंग्लादेशमा सुरु

काठमाण्डौं, माघ १३ । १९ बर्ष मुनीको विश्वकप क्रिकेट आजदेखि बंगलादेशमा सुरु भएको छ । चट्गाउँमा भइरहेको खेलमा बंगलादेश र दक्षिण अफ्रिका तथा इङल्याण्ड र फिजी भिडिरहेका छन् । प्रतियोगितामा नेपालले भने भो...

बंगबन्धु गोल्डकप फुटबलको उपाधीका लागि नेपालले आज बहराइनको सामना गर्ने

काठमाडौं, ८ माघ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज बहराइनको सामना गर्नेछ । ढाकाको बंगबन्धु रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे हुनेछ । १७...

विश्वकप क्रिकेट खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं, ६ माघ । बंगलादेशमा हुने १९ वर्षमुनीको विश्वकप क्रिकेटमा सहभागि हुने नेपाली टोली आज त्यस बंगलादेश तर्फ  लागेको छ । जनवरी २७ देखि फेबु्रअरि १४ सम्म हुने प्रतियोगितामा सहभागि हुन नेपाली ट...

बङ्गबन्धु गोल्डकपको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्दै

काठमण्डौं, ५ माघ ।  बङ्गबन्धु गोल्डकप फुटबलको अन्तिम सेमिफाइनलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । खेल बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुने...

१९ वर्षमुनीको विश्वकप क्रिकेटमा सहभागि हुने नेपाली टोलीको आज विदाई

काठमण्डौं, ५ माघ । बंगलादेशमा हुने १९ वर्षमुनीको विश्वकप क्रिकेटमा सहभागि हुने नेपाली टोलीको आज विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले गरेको बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको विदाई कार्...

अजित चण्डिलामाथि आजीवन प्रतिबन्ध

काठमाण्डौं, माघ ४ । राजस्थान रोयलका पूर्व अफ स्पिनर अजित चण्डिलामाथि आजीवन प्रतिबन्ध लगाइएको छ । सन् २०१३ को आईपीएल क्रिकेटका क्रममा भएको स्पट फिक्सिङ्गमा दोषी ठहर गर्दै उनलाई क्रिकेटका सबै खाले...

विश्व टेनिसमा म्याच फिक्सिङ्ग

काठमाण्डौं, माघ ४ । विश्व टेनिसको शीर्ष प्रतियोगितामा ‘म्याच फिक्सिङ’ भएको खुलासा भएको छ । फुटबल, क्रिकेट, लगायतका खेलमा बेला बेला म्याच फिक्सिङको प्रसङ्ग उठ्ने गरे पनि बीबीसीले गरेको अनुसन्धानका क्रम...

प्रिमिर लिगमा आज एउटा मात्रै खेल

काठमाण्डौं, माघ ४ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति एउटा मात्रै खेल हुने भएको छ । आज राति स्वान्सी सिटी र वाट्फोर्डवीच प्रतिस्पर्धा हुंदैछ । गएराती भएको खेलमा लिभरपुललाई १—० ले पराजित गर्दै ३७ अंक...

दोस्रो टी–ट्वेन्टीमा न्यूजिल्याण्डले पाकिस्तानलाई दश विकेटले हरायो

काठमाडौं ३ माघ । पाकिस्तान विरुद्धको दोस्रो टी–ट्वेन्टी क्रिकेट न्यूजिल्याण्डले दश विकेटले जितेको छ । जितसँगै न्यूजिल्याण्डले श्रृंखला १–१ को बराबरी गरेको छ ।  आईतबार ह्यामिल्टनमा पाहुना टोली पाकिस्ता...