Thaha

Saturday 18 May - 9:37 am NST

खेल

१४ वर्ष मुनिको छात्रा फुटबलमा नेपाल पराजित

काठमण्डौं, ५ पुस । १४ वर्ष मुनिको महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधी बंगलादेशले जितेको छ । नेपाली सेनाको फिजिकल फिटनेस सेन्टर लगनखेल ललितपुरमा भएको खेलमा नेपाललाई एक शून्यले पराजित गर्दै बंगलादेशल...

एएफसी यू १४ महिला च्याम्पियनसीपको फाईनल आईतवार

काठमाण्डौं, पुस ३ । १४ बर्ष मुनिको एएफसी महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बंग्लादेशवीचको फाईनल खेल आगामी आईतवार हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नै कम्प्लेक्समा आज पत्रकार सम्मेलन गरी ...

सागका लागि बजेट निकास नहुंदा समस्याः राखेप

काठमाण्डौं, पुस २ । राष्ट्रिय खेलकुद परिषद्ले १२ औं दक्षिण एसियाली खेलकुद सागको लागि बजेट निकासा समयमा नहुँदा समस्या भएको बताएको छ । सागका लागि राखेपले १३ करोड ६२ लाख बजेट माग गरेकोमा अर्थमन्त्रालयले ...

नेप्से ५ अंकले घट्यो

काठमाण्डौं, पुस २ । शेयर बजारमा आज होटल र विकास वैंकबाहेक सबै समूह ओरालो लागेका छन् । बैंकिङ्ग, जलविद्युत लगायतका अधिकांस समूहमा आएको गिरावटसँगै समग्र बजार ओरालो लागेको छ । हिजो ४ अंकले घटेको नेप्से आ...

बंग्लादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल १—० ले पराजित

काठमाण्डौं, पुस २ । बंग्लादेशसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बंग्लादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले १—० को पराजय भोगेको हो । पहिलो हाफको १८ औं मिनेटमा बंग्लादेशका मिडफिल्डर...

सागका लागि भारत्तोलनका महिला प्रतिस्पर्धीको नामावाली सार्वजनीक

काठमाण्डौं, मंसीर १ । भारतमा हुने १२ औं दक्षिण एशियाली खेलकुद सागका लागि भारत्तोलन प्रतिस्पर्धातर्फ छनोट भएका नेपाली महिला खेलाडीहरुको नामावली आज सार्वजनिक गरिएको छ ।

एन्फाको महिला कमिटीद्धारा प्रधामन्त्रीसँग भेट

काठमाण्डौं, मंसीर २९ गते । अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितीले आज  फुटबलमा महिलाको विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । बालुवाटार पुगेका एन्फा महिला समितीकी ...

राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान

काठमाण्डौं, मंसीर २९ गते । साफ च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज बंगलादेशको ढाका गएको छ । नेपाली टोली दिउँसो ४ बजे ढाका प्रस्थान गरेको एन्फाले जनाएको छ ।

ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी विजयी

काठमाडौं । सर्वाधक पुरस्कार राशि भएको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी बनेको छ । आइतबार नयाँ बसपार्कमा भएको प्रतियोगितामा धादिङ कलाकार टोलीलाई ३–० को...

एभरेस्ट वल्ड हाइयस्ट म्याराथन २०१५ को उपाधि नेपाल आर्मीका भिम गुरुङलाई

नाम्चे, १४ मंसिर । युवास तामाङ, सोह्रौ एभरेस्ट वल्ड हाइयस्ट म्याराथन २०१५ को उपाधि नेपाल आर्मीका भिम गुरुङले जितेका छन् । गोर्खा थुम घर भइ नेपाल आर्मीमा कार्यरत गुरुङले .३ घण्टा ४२ मिनेटमा निर्धारित ...