Thaha

Friday 26 April - 10:14 pm NST

राजनिति

परराष्ट्र सेवाबाट राजदुत प्रस्तावित ८ जनाको संसदीय सुनुवाइ सम्पन्न

काठमाण्डौं, २० साउन । परराष्ट्र सेवाबाट प्रस्तावित आठ जना राजदुतको संसदीय सुनुवाई सकिएको छ । आज बाँकी एकजनाको सुनुवाई सकेसँगै परराष्ट्र सेवाबाट प्रस्तावित सबैको सुनुवाई सकिएको हो ।  सिंहदरबारमा ...

माओवादी केन्द्रीय कार्यालयको बैठक निश्कर्षहीन

काठमाण्डौं, २० साउन । पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेपछि नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक विनानिष्कर्ष स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त...

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण गर्दै

काठमाण्डौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे राष्ट्रपति भवन शितल निवासमा हुने विशेष समारोहमा सपथ ग्रहण गरेलगत्तै प्...

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाईको ओईरो

काठमाण्डौं, साउन १९ । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले नेपाली समकक्षीलाई भ्रमणको निम्तोसमेत दिनुभएको छ । ...

प्रचण्डको कार्यकाल चुनौतिपूर्ण : राप्रपा नेपाल

काठमाण्डौं, साउन १९ । राप्रपा नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकाल चुनौतीपूर्ण हुने टिप्पणी गरेको छ । प्रधानमन्त्री निर्वाचनपछि संसद भवन बाहिर पत्रकारसँग प्रतिक्रिया दिँ...

नवनिर्वाचित  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शपथ लिने

काठमाण्डौं, साउन १९ । नवनिर्वाचित  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शपथ लिनु हुने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भोलि दिउँसो तीन बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल न...

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड ।

काठमाण्डौं, साउन १९ । नेपालको ३९ औं प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड निर्बाचीत हुनु भएको  छ । व्यवस्थापिका संसदको आज बसेको बैठकले प्रचण्डलाई मुलुकको ३९ औं प्रधानमन्त्रीमा चयन गरेको हो । प्रचण्डल...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री बनाईयोस भन्ने प्रस्तावको पक्षमा ३ सय ६३ मत, विपक्षमा २ सय १० जना सांसदल...

राजदुतमा सिफारीस थप तीन जनाको सुनुवाई हुदैँ

काठमाण्डौँ, साउन १९ । संसदीय सुनुवाई विशेष समितिले विभिन्न मुलूकका लागि राजदुत सिफारीस थप तीन जनाको आज सुनुवाई गर्दैछ । सिंहदरबारमा बसिरहेको समिति बैठकमा परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस भएका सहसचि...

सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्न राप्रपा नेपाल आन्तरिक छलफलमा

काठमाण्डौँ, साउन १९ । राप्रपा संगको एकता प्रक्रियालाई ध्यानमा राखी सरकारमा सहभागी हुने÷नहुने विषयमा टुंगो लगाउन राप्रपा नेपालको कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ । ब...