Thaha

Friday 26 April - 11:30 am NST

अर्थ

सुनको भाउ घट्यो

काठमाडौं, २४ भदौ । आज सुनको भाउ घटेको छ । केही समयदेखि अस्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको हो ।  हिजो तोलाको ५० हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ४९ हजार ८ सय रुपैयाँ तोलामा कारोब...

प्याजको मूल्य घट्यो, ढुक्क हुनुहोस् अब बढ्दैन

काठमाण्डौ २० भदौ । नेपाली बजारमा केहि समय अघि बढेको प्याजको मूल्य घट्न थालेको छ । चिनियाँ प्याज आयात भएकोले मुल्य घट्न थालेको व्यवसायीहरुले बताएका छन । भारतीय प्याजको मूल्य बढेपछि केहि दिन यता नेपाली ...

सवारी भाडामा पनि स्वचालित मूल्य प्रणाली, दशैं अघि नै भाडा घट्ने

इश्वरी अधिकारी, काठमाण्डौ १८ भदौ । सरकारले सार्वजनिक सवारी साधनको भाडा दरमा पनि स्वचालित मुल्य प्रणाली लागु गर्ने भएको छ । सरकारले गत वर्ष असोजदेखि पेट्रोलिय पदार्थमा स्वचालित मुल्य प्रणली लागु गरेक...

पेट्रोलियम पदार्थ बजारीकरणमा नीति बाधक

काठमाडौं १६ भदौ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र विक्रीवितरणमा निजी क्षेत्रलाई सहभागी गराउने प्रक्रियामा नीतिगत समस्या देखिएको छ ।  २०६८ सालमा मन्त्रिपरिषद्बाट पारित भएको पेट्रोलियम पदार्थ तथा ग्...

पेट्रोलियम पदार्थको अभाव नरहेको निगमको दावी

काठमाण्डौं, ११ भदौ । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको दावी गरेको छ ।

पेट्रोलको अभावबारे निगमले उपत्यकाका पम्पहरुको अनुगमन गर्दै

काठमाण्डौं, १० भदौ । बजारमा एकाएक पेट्रोलको अभाव उत्पन्न भएपछि आयल निगमले आज उपत्यकाका विभिन्न पम्पहरुको अनुगमन गर्दैछ ।

अझै सकिएन तराइमा रोपाई

काठमाण्डौं ४ भदौ । यस वर्ष कम पानी परेका कारण नेपालमा भदौंको पहिलोहप्तासम्म पनि धान रोपाई सकिएको छैन । कृषि बिकास मन्त्रालयका अनुसार हाल सम्म नेपालको कुल धान रोपाई हुने क्षेत्र मध्ये ८३ दशमलब २ प्रतिश...

२० जिल्लामा व्यवसायिक बाख्रा पालन कार्यक्रम

काठमाण्डौं, ३ भदौ । सरकारले विभिन्न २० जिल्लामा व्यवसायिक बाख्रा पालन कार्यक्रम शुरु गर्दैछ ।

चुक्ता पूँजी नबढेसम्म बोनस दिन नपाइने

काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्न रोक लगाएको छ । विभिन्न सर्तहरु राख्दै राष्ट्र बैंकले नगद लाभांश वितरणमा रोक लगाएको...

तराईमा उखु खेतीप्रति किसानको आकर्षण घट्दै

गोपाल कामत,   महोत्तरी ३१ साउन । तराईका जिल्लामा उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । महोत्तरी र सर्लाहीमा यस वर्ष गत वर्षभन्दा झण्डै ४० प्रतिशतले उखु खेती घटेपछि उखु प्रति किसानको अकर्षण घट्दै...