Thaha

Thursday 25 April - 12:20 am NST

अर्थ

चीनीयाँ बिमानको प्राविधिक टोली नेपाल आउने

काठमाडौं, ३० साउन । अनुदानमा आएका दुईवटै चीनीयाँ बिमानको प्राविधिक पक्ष अध्ययन गर्न चीनीयाँ उच्चस्तरको प्राविधिक टोली नेपाल आउने भएको छ । सरकारले नै नेपाल बायुसेवा निगमलाई चीनले दिएको बिमान नेपाली आका...

पुनर्निर्माणको काम शुरु

काठमाण्डौं २९ साउन । भूकम्पपछिको पुनर्निर्माणको काम आजदेखि शुरु हुने भएको छ । पुर्ननिमार्णको लागि सरकारले गठन गरेको ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ले आजदेखि काम थाल्न लागेको हो । गत वैशाख १२ को विना...

पेट्रोलियम आयातको जिम्मा निजी क्षेत्रलाई दिने तयारी

काठमाडौं, २३ साउन । सरकारले पेट्रोलियम पदार्थ र ग्यासको आयात, भण्डारण र विक्रीवितरणमा निजी क्षेत्रलाई पनि सहभागि गराउने प्रक्रिया फेरी अघि बढाएको छ ।

हुलाक बैँक व्यवस्थित गरिदै

काठमाण्डौँ, २३ साउन । सरकारले हुलाक सेवा अन्तर्गत सञ्चालित बचत बैँकलाई थप व्यवस्थित गर्ने भएको छ ।

नीजि बायुसेवा कम्पनीले भाडा घटाउने

काठमाण्डौ १९ साउन । नीजि बायुसेवा कम्पनीहरुले आजदेखि हवाई भाडा घटाउने भएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १५ रुपैयाँ घटाए पछि त्यसैको अनुपातमा भाडा समाजेजन गरिने बायु सेवा सञ्चालक संघका...

मुर्तिकलामा युवाको आर्कषण बढ्दो, कमाई पनि राम्रो

साउन १६, काठमण्डौं । सन्चु ब्लोन, दिन प्रतिदिन नेपाली युवाहरु कामको खोजिमा विदेश गइरहेका छन् । तर आफ्नै देशमा रहेका सम्भवनाहरु कमले मात्रै पहिल्याएको पाइन्छ । विषेश गरी काठमण्डौं उपत्यकाका बासिन्दा...

तराईको सुख्खाग्रस्त जिल्लामा स्यालो ट्यूबेल जडान गर्ने कृषि मन्त्रालयको तयारी

काठमाण्डौँ, १६ साउन । कृषि मन्त्रालयले तराईका सुख्खाग्रस्त जिल्लाहरुमा स्यालो ट्यूबेल जडान गर्नेे तयारी गरेको छ । साउन महिनाको आधा समय वितिसक्दापनी पानी नपर्दा तराईका ८ जिल्लामा धान रोपाई हुन नसकेपछि ...

तराईका आधाभन्दा बढी खेत बाँझै

सरस्वती अधिकारी काठमाडौं, १४ साउन । कमजोर मनुसुनका कारण पानी नपर्दा पूर्वी तराईका ८ जिल्लामा अझै धान रोपाईँ हुन सकेको छैन । खडेरीका कारण सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट जिल्लाको आधाक्षेत्रमा ...

​बैदेशीक रोजगारीको अन्यौलता हट्यो , कामदार धमाधम पठाउने तयारी

सरस्वती अधिकारी, काठमाण्डौ ११ साउन । वैदेशीक रोजगार व्यवसायीको आन्दोलन स्थगित भएसँगै विदेश जाने युवाहरु काठमाण्डाँै आउन थालेका छन् । सरकारले असार २१ गतेबाट मलेसीया लगायत ७ वटा मुलुकमा फ्रि भिसा फ्रि ट...

म्यानपावर कम्पनिहरु खुले, २० दिनमा ३ करोड घाटा

काठमाण्डौ १० साउन । २० दिनदेखि बन्द रहेका देशभरका म्यानपावर कम्पनिहरु आजदेखि खुलेका छन् । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघबीच हिजो भएको वार्तामा ३१ बुँदे सहमती भएपछि बन्द रहेका ...