Thaha

Friday 26 April - 11:01 pm NST

समाज

न्युयोर्कमा नेपाली समुदायले गरे नेपाल डे परेड प्रदर्शन

काठमाडौं, १० जेठ ।  अमेरिकाको न्यूयोर्कमा गएराती नेपाली समुदायले नेपाल डे परेड प्रदर्शन गरेका छन । न्यूयोर्कको म्यानहाटनमा जम्मा भएका झण्डै २ हजार नेपालीले नेपाली राष्ट्रिय झण्डा बोकेर नेपालको प...

आज २५ ६० औं बुद्ध जयन्ती, बुद्धजन्मस्थल लुम्बिनीमा भब्य समारोह

काठमाडौं, ८ जेठ ।  आज वैशाख शुक्ल पूर्णिमा २५६० औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैंछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । रा...

सन्चार माध्यममा समावेसीताबारे दुइ दिने गोष्ठि सम्पन्न

काठमाडौं, ६ जेठ ।  सञ्चार माध्यममा तामाङ पत्रकारको समावेशी सहभागिता सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । तामाङ सञ्चार समुह केन्द्रीय समितिको आयोजनामा तामाङ पत्रकारको वर्तमान अवस्था र भावी योज...

रातो मछिन्द्रनाथको रथ आज महिलाले मात्रै ताने

काठमाडौं, ६ जेठ ।  रातो मछिन्द्रनाथको रथ आज बिहान महिलाले तानेका छन् । लगनखेलको छेउदेखि इटिटोल सम्म महिलाले मात्र रथ तानेका हुन् । वर्षा र सहकालका देवताका रुपमा लिइने रातो मछिन्द्रनाथको रथ पुल्च...

अन्तराष्ट्रिय बौद्ध सम्मेलन काठमाण्डौंमा सुरु

काठमाडौं, ६ जेठ ।  २५ सय ६० औँ बुद्ध जयन्तीका अवसरमा आजदेखि काठमाण्डुमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । भोलीसम्म चल्ने सम्...

हिमाल आरोहणका क्रममा अलपत्र २० जनाको सकुशल

काठमाडौं, १ जेठ । मनाङ र मुस्ताङको सीमा क्षेत्र सारेबुङ हिमाल आरोहणका क्रममा हिजोदेखि अलपत्र परेका दुई जर्मन नागरिकसहित २० जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये जर्मन नागरिक ४८ वर्षीय टोबिस...

आम जनतासमक्ष क्षमायाचना गर्न एबीसी टेलिभिजनलाई काउन्सिलको निर्देशन

काठमाडौं, ३० बैशाख । प्रेस काउन्सिल नेपालले विखण्डनको अभिव्यक्ति दिने सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ ।  काउन्सिलको आचारसंहिता अन...

आज अन्तर्राष्ट्रिय नर्स दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं, ३० बैशाख । आज अन्तर्राष्ट्रिय नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वास्थ्य प्रणालीको सुधार गर्न नर्स परिवर्तनको संवाहक’ भन्ने नारासहित नेपालका नसिर्ङ कलेज...

आगलागीका कारण घस्रिने जनावर र चराचुरुङ्गी ठूलो संकटमा

काठमाडौं, २५ बैशाख । देशका विभिन्न ठाउँमा भएका आगलागीबाट वन्यजन्तु र चराचुरुङ्गीमा सबैभन्दा बढी क्षति पुगेको छ । जनावरविद्हरुका अनुसार सर्प लगायत घस्रिने जनावर सबैभन्दा धेरै मरेका छन ।

भूकम्प प्रभावितको आत्मविश्वास बढाउन सरकारलाई मनोचिकित्सको आग्रह

काठमाडौं, १९ वैशाख । मनोचिकित्सकहरुले भूकम्प प्रभावितको आत्मविश्वास बढाउने काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज काठ्माडौंमा आयोजित मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको १३ औँ ब...