Thaha

Friday 19 April - 1:11 pm NST

समाज

चुरे संरक्षण दिवस

काठमाण्डौं, असार २ । चुरे संरक्षण दिवस आज चुरे क्षेत्रलाई कसरी दीगो रुपमा संरक्षण गर्न सकिन्छ ? नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसबाहेक चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई , चुरे रहे पानी...

आज निर्जला एकादशी

काठमाण्डौं, असार २ । आज ज्येष्ठ शुक्ल एकादशी, तुलसीको बिउ रोप्ने दिन । आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ । वर्ष भरीका एकादशीको पुण्य प्राप्त हुने विश्वासमा आजका दिन पानी पनि नखाई ब्रत बस्ने र भ...

एस.एल.सी परीक्षाको परीक्षाफल आज प्रकाशित हुदै

काठमाडौं, २ असार ।  परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालमा लिइएको एसएलसी परीक्षाको परीक्षाफल आज सार्वजनिक गर्दैछ । दिउँसो परीक्षा बोर्ड बैठक बसेर ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरी नतिजा ...

आज विश्व रक्तदाता दिवस

काठमाडौं, ३२ जेठ ।  आज विश्व रक्तदाता दिवस । रक्तदान गरौं जीवन बाँडौं नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक र...

खाद्य सुरक्षा अनुगमन प्रणाली नेपाल सरकारलाई हस्तान्तरण

काठमाण्डौं, जेठ १८ । युरोपियन युनियन र विश्व खाद्य कार्यक्रमले खाद्य सुरक्षा अनुगमन प्रणाली नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । अब यसलाई कृषि विकास मन्त्रालयले सञ्चालन र व्यवस्थापन गर्नेछ । यो कार्य...

बजेटका दृष्टिले विश्वका सबैभन्दा उत्कृष्ठ २० शहरहरु

विश्व प्रसिद्ध फोब्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोब्र्सले सार्वजनीक गरेको बजेटका दृष्टिले सबैभन्दा उत्कृष्ठ २० शहरमध्ये पोखरा पहिलो नम्बरमा परेक...

नुवाकोटमा बालुवाको ढिस्कोले पुरेर ३ जनाको मृत्यु

काठमाण्डौं, जेठ २७ । नुवाकोटको खड्गभञ्ज्याङ ९ स्थित खहरेमा बालुवाको ढिस्कोले पुरीएर आज ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिनी ट्रक चालक नुवाकोट दानसिंह–४ का ३४ वर्षिय बिकास तामाङ, २३ वर्षिय परिचाल...

मदिरा बेच्ने बृद्धा ग्राहकबाटै बलात्कृत

काठमाण्डौं, जेठ २५ । सिरहा नगरपालिकामा घरमै मदिरा बिक्री गर्ने एक वृद्धा ग्राहकबाटै आज बिहान बलात्कृत भएकी छन् । सिरहा नपा–१४ नवटोली घर भएकी ५५ वर्षीया महिला ग्राहकबाटै बलात्कृत भएकी हुन् । बलात्कृत म...

शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदै

वरिष्ठ संगीत साधक अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि   गरिंदैछ । गुरुङलाई नेपाल प्रहरी र सेनाको टुकडीले सलामी दिनेछ । नेपाली राष्ट्रिय गानका संगीतकार गुरुङ्गको ७९ बर्षको...

सम्झनामा अम्बर गुरुङ

काठमाण्डौं, जेठ २५ । नेपालको राष्ट्रिय गान “सयौं थुंगा फूलका हामी, रातो र चन्द्र सूर्य, नौ लाख तारा उदाय” जस्ता गीतबाट गुरुङ्ग हरेक नेपालीको मनमा बस्न सफल अम्बर गुरुङ्गको जन्म विक्रम संवत १९९४ सालमा भ...