Thaha

Saturday 20 April - 3:48 am NST

राजनिति

तपाईलाई पनि संविधानको मस्यौदामा सुझाब दिने मन छ ?

काठमाडौ, ३ साउन । सचिवालयको पैसा नलाग्ने टोल फ्रि नम्बर १६ ६० ०१ २२ ३ ४४, वेभसाइट www.can.gov.np/draft मा गएर अथवा [email protected] मा ईमेल गर्न सकिनेछ ।

प्रचण्ड भारत भ्रमणमा व्यस्त (फोटो फिचर)

पुर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको भारत भ्रमणका केही तस्विरहरु । (तस्विर सौजन्यःशिव खकुरेल)

​दुई दिनमा सुझाब संकलन संभव छैन -गगन

पाल्पा, २ साउन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव सभासद गगन थापाले संविधानसभाको कार्यतालिका अनुसार संविधानको मस्यौदामा उठेका सुझावहरु कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ । प्रेश य...

​प्रचण्डले मोदीलाई भेट्दै

काठमाण्डौ साउन १ । भारत भ्रमणमा रहेका एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रचण्डले भारतीय राष्ट्रपति प्रणब मुर्खजी, प्रधानमन्त्री नर...

एक सातामा ४ हजार सुझाव आए

टिकाराम तामाङ, काठमाडौ, ३१ असार । संविधान सुझाव समितिले एक साताको अवधिमा झन्डै ४ हजार सुझाव संकलन भएको जनाएको छ । आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै समिति सभापति प्रमिला राणाले संविधान मस्यौदामाथि ...

पूर्वका नौ जिल्ला बन्द

काठमाडौ, ३१ असार । लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टिले आज पूर्वका नौ जिल्ला बन्द गरेको छ । लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टिले गरेको बन्दका कारण पूर्वका पहाडी जिल्ला र लिम्बुवान दावी गरिएक...

बेलारुस सरकारद्धारा २ करोड रुपैंयाको राहत प्रदान

बेलारुस सरकारद्धारा २ करोड रुपैंयाको राहत प्रदान

एमाओवादीको संसोधन प्रस्ताव

काठमाडौं, असार २५ । नीति तथा कार्यक्रम प्रति असहमती जनाउदै प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओबादीले संशोधन प्रस्ताब दर्ता गराएको छ ।

​सभासदहरु सुझाब लिन १ गते गाँउ जादै, ७ गते प्रतिवेदन बुझाउने

बोमलाल गिरी काठमाडौ,२४ असार । २ सय ४० निर्वाचन क्षेत्रमा खटिने सबै टोलीले दुई दिन सुझाव संकलन गरी फर्किएर ७ गतेको संविधानसभा बैठकमा प्रतिवेदन पेश गर्ने साँघुरो कार्यतालिका बनाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौ,२३ असार ।सरकारले भूकम्पपछिको पुन निर्माण, भौतिक पूर्वाधारको विकास र संघीयतालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।