Thaha

Friday 03 May - 2:19 am NST

एमाओवादीको संसोधन प्रस्ताव

नीति तथा कार्यक्रम प्रति असहमती जनाउदै प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओबादीले संशोधन प्रस्ताब दर्ता 

काठमाडौं, असार २५ नीति तथा कार्यक्रम प्रति असहमती जनाउदै प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओबादीले संशोधन प्रस्ताब दर्ता गराएको छ ।

हिजो संसद सचिवालयमा दर्ता भएको प्रस्ताबमाथि आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोल्ने प्रमुख सचेतक गिरिराजमणी पोख्रेलले जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रमले नेपाली समाजका बिकास र चुनौति संबोधन गर्न नसकेको, भुकम्पपछिको नव निर्माण र पुर्ननिमार्णको स्पष्ट खाका ल्याउन नसकेको, गरिब किसान, मजदुर, बिपन्न तथा उत्पीडित समुदायका तात्कालीन आवश्यकता संबोधन हुने खालका कार्यक्रम नभएको संसोधन प्रस्ताबमा उल्लेख गरिएको प्रमुख सचेतक पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै सामाजिक सुरक्षा प्रदान गर्नुपर्र्ने बर्ग, क्षेत्र पहिचान नभएको, बिकास खर्च बढाउने किसिमको योजना नभएको, सघीयता पछिको संरचना बारे स्पष्ट खाका नभएको लगायतका विषयमा असन्तुष्टि जनाउदै संसोधनको माग गरिएको एकीकृत माओवादीले जनाएको छ । 

आजदेखि नेपाल परिवेश दाङको तुल्सीपुरमा रहेको रेडियो हाम्रो पहुँच ८९ मेघाहर्जबाट पनि प्रशारण हुन थालेको । रेडिया हाम्रो पहु्ँच सुनिरहनुभएको तपाँई सबैलाई फेरी एक पटक स्वागत छ।

Posted by Thaha Sanchar Network on Monday, July 6, 2015

Listen Report