Thaha

Wednesday 17 April - 5:33 am NST

अर्थ

वैदेशिक रोजगारीमा भैरहेको ठगीमा संसदीय समितिको चासो

काठमाण्डौं, असार ३ गते । ठगीमा पटक÷पटक संलग्न भई आरोप पुष्टि भएका म्यानपावर कम्पनीका अनुमतिपत्र नवीकरण नहुने भएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आरोप पुष्टि भएका कम्पनीका ला...

शेयर बजारमा नयाँ रेकर्ड ।

काठमाण्डौं, जेठ ३२ ।केही समययता लगातार उकालो लाग्दै आएको सेयर बजारमा कारोवार रकम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । बजारमा आज २ अर्ब रुपैंयाभन्दा माथिको कारोवार भएको छ । दिनभर १ सय ३४ कम्पनिका ३७ ल...

विमा समूहले उचाल्यो शेयर बजार

काठमाण्डौं, जेठ २७ । बिमा समूहले रेकर्ड बनाउंदै शेयर बजारलाई आजपनि दोहोरो अंकले बढाएको छ । बैकिङ्ग र होटल समूह घटेपनि विमा समूहले समग्र बजारलाई झण्डै २० अंकले उचालेको छ । विमा समूह ५ सय ९५ दशमलव ४५ अं...

नेपाल राष्ट्र बैंकद्धारा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतपत्र खुला

काठमाडौं, २३ जेठ ।  नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आजदेखि झन्डै ३४ करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री खुला गरेको छ । बार्षिक ९ प्रतिशतका दरले ब्याज दिनेगरी ...

प्रथम विश्व किसान सम्मेलन काठमाडौंमा

काठमाडौं, २१ जेठ । काठमाडौंमा आजदेखि प्रथम विश्व किसान सम्मेलन शुरु हुदैछ । ‘कृषिका सबै क्षेत्रहरुमा साम्राज्यवादको नवउदारवादी नीतिहरु विरुद्ध संघर्ष गरौं !’ भन्ने नारासहित हुन लागेको सम्म...

संसदमा आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौं, १७ जेठ ।  सरकारले आगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि सार्वजनिक गरेको बजेटमाथि आजदेखि संसदमा सैद्धान्तिक छलफल सुरु हुँदैछ । विहान ११ बजे बस्ने संसद बैठकमा बजेटमाथि सैद्धान्तिक छल...

आज सगरमाथा दिवस, मानव पाइला टेकेको ६३ वर्ष पुरा

काठमाडौं, १६ जेठ ।  नवौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन ८ हजार ८ सय ४८ मिटर अग...

आगामी आर्थिक बर्षको बजेटमा के के छ .

काठमाण्डौं, जेठ १५ । सरकारले मेरो धरहरा मै बनाउंछु भन्ने अभियानमा सहभागी हुन अपील गर्दै भूकम्पपछिको पुर्निर्माणका लागि १ खर्ब ४० अर्ब रकम छुट्टयाएको छ । अर्थमन्त्री विण्णु पौडेलले संसदमा बजेट भाषण गर्...

१० खर्ब ४८ अर्ब ९२ करोडको को बजेट सार्वजनीक

काठमाण्डौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष ०७३–०७४ का लागि झण्डै साढे १० खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट पेश गर्नुभय...

तीन नेपालीसहित ६ जनाले आज सगरमाथाको चुचुरो चुमे

काठमाडौं, ३० बैशाख ।  गरेका छन् । बिहान ८ बजेर २८ मिनेट जाँदा छ तिन नेपाली शेर्पा र ३ जना विदेशी गरी ६ जनाले सगरमाथाको सफल आरोहोण गरेका पर्यटन विभागले जनाएको हो । सगरमाथा आरोहण गर्नेमा पासाङरीता...