Thaha

Saturday 01 June - 5:00 pm NST

समाज

आज देशभर अशिंक वद्ली

काठमाडौं, ११ असोज । अहिले काठमाडौं सहित देशैभर पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली छ । यो क्रम एक दुईघन्टा कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

निर्मललाई भोट दिएर जिताउन आफन्तको सबैलाई अनुरोध

काठमण्डौं १०, असोज । भारतिय टेलिभिजन च्यानल जि टिभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स सिजन फाइभमा अन्तिम सातमा छनोट भएका नेपाली युवा निर्मल तामाङका परिवारले उपाधि जिताउन सबैलाई भोट दिन आग्रह गरे...

इन्द्रजात्रा पव मनााइँदै

काठमाडौ, १० असोज । वर्षा र सहकालका देवता इन्द्र्रको पूजा आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत...

कलंकी सडकको विस्तारको कामले तिव्रता नपाउँदा सर्वसाधारणलाई सास्ती

काठमाडौ, १० असोज । काठमाण्डौको कलंकी कोटेश्वर सडक खण्ड विस्तारको कामले तिब्रता नपाउँदा यात्रु र सर्वसाधारणले सास्ती पाएका छन् । सम्झौता अनुसार ४० महिनामा सडक निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने भए पछ...

पेट्रोलियम पदार्थको अभाव चर्किदै

काठमाडौ, १० असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि काठमाडौं उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको अभाव चर्किएको छ । चार दिन यता भारतबाट पेट्रोलियम पदार्थ लोड भएका गाडि नेपाल आउन रोकिएको छ भने भण्डारण ग...

आज आलु र प्याजको मूल्य केहि वढ्यो

काठमाडौं, ९ असोज ।  कालीमाटी तरकारी तथा फलपूmल बजारमा आज आलु र प्याजको मूल्य बढेको छ । हिजो २२ रुपैया प्रतिकिलोमा कारोबार भएको इन्डियन रातो आलुको मूल्य आज बढेर ३८ रुपैया पुगेको छ ।

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बद्ली

काठमाडौं, ९ असोज । अहिले काठमाडौंमा धुम्म बादल लागेको छ । अझै एक दुईघन्टा मौसम बद्ली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । तर दिउँसोपख भने काठमाडौंमा फेरि मौसम ब...

काठमाण्डौमा एनफ्लुएन्जा बिको सङक्रमण

अभिराज ओली । काठमाडौं, ९ असोज । काठमाण्डौमा ‘एनफ्लुएन्जा बि’ का बिरामी पनि भेटिएका छन् । केहिदिन अघि मात्रै चार जनामा स्वाइन फ्लू पुष्टि भएको बेला फेरी ‘एनफ्लुएन्जा बि’ का बिरामी बढेका हुन् ।

भारतको अघोषित नाकाबन्दी, देशभर पेट्रोलियम पदार्थको अभाव

काठमाडौं, ९ असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि काठमाडौं उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको अभाव भएको छ । तीन दिन देखि भारतबाट पेट्रोलियम पदार्थ लोड भएका गाडि नेपाल आउन सकेका छैनन् ।

कतारबाट नेपालमा अहिलेसम्मकै सस्तो दरमा फोन गर्न पाइने

काठमाण्डौ, ८, असोज । कतारबाट नेपालमा अहिलेसम्मकै सस्तो दरमा फोन गर्न पाइने भएको छ । कतारको ओरेडु कम्पनीको प्रिपेड मोवाइलबाट नेपाल टेलिकमका सबै किसिमका नम्बरमा सस्तो दरमा फोन गर्न पाइने भएको हो ।