काठमाडौं १३ मंसिर । रुसी लडाकु विमान टर्कीले खसालेपछि दुई देशबीचको सम्बन्ध चिसिएका बेला रुसले टर्कीमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । आफ्नो विमान खसालेकोे कारण देखाउँदै रुसले टर्कीसँग आयात निर्यात, रुस...
काठमाडौं,मंसिर २ । नेपालमा महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील अमेरिकी महिला म्यागी डोयन सिएनएन हिरो २०१५ घोषित हुनुभएको छ । गएराति न्यूयोर्कमा भएको समारोहमा अन्य १० प्रतिष्पर्धिलाई पछि पार्दै डोय...
काठमाण्डौं, मंसीर १ । विश्व हिन्दु परिषद्का वरिष्ठ नेता अशोक सिंघलको निधन भएको छ । उहाँको ८९ बर्षको उमेरमा आज दिउँसो भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा निधन भएको समाचार संस्था पीटीआईले जनाएको छ ।
काठमाडौं, १८ कार्तिक । दक्षिण सुडानको राजधानी जुबा विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना हुदाँ कम्तिमा ४० जनाको मृत्यू भएको छ । विमान माथिल्लो नाइल राज्यको पलोचतर्फको लागि उडान भरेको थियो ।
काठमाडौं, १८ कार्तिक । चीन र ताइवानका राष्ट्रपतिबिच पहिलो पटक भेटवार्ता हुने भएको छ । आगामी शनिबार सिंगापुरमा चिनका राष्ट्रपति सि जिङ पिङ र ताइवानका समकक्षी इग चेओ बीच भेटवार्ता हुन लागेको हो ।
काठमाडौं, १४ कार्तिक । इजिप्टबाट रसियाका लागि उडेको रसियन एयरलाइन्सको जहाज दुर्घटना भएको छ । इजिप्टको शर्म–अल–शेखबाट रुसको सेन्ट पिटर्सबर्गतर्फ गइरहेको जहाज सिनाई प्रायद्धिपमा दुर्घटना भएको अन्तराष्...
काठमाडौं, १० कार्तिक । पाकिस्तान र अफगानिस्तानमा गएको शक्तिसाली भुकम्पमा परि ३ सय ३५ जनाको मृत्यु भएको छ । त्यसमध्ये २ सय ५३ जना पाकिस्तान र ८० जना अफगानिस्तानका रहेको अल जजिराले लेखेको छ ।
काठमाडौं, ८ कार्तिक । भारतको छतीसगढमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेका २१ वटा गाडीमा आगजनी गरेका छन् । माओवादीहरुले ठाउँ ठाउँमा बिस्फोट गरेको भारतीय संचार माध्यमले जनाएका छन ।
काठमाडौं, ८ कार्तिक । प्रसिद्ध धार्मिकस्थल जेरुशलममा तनाव कम गर्ने विषयमा जोर्डन र इजरायलबीच सहमति भएको छ । जेरुशलममा हुने हरेक गतिविधिलाई २४ घण्टा भिडियो निगरानी राख्ने दुई देश सहमति भएको छ । यो सहम...
पाकिस्तानमा यात्रुबाहक बसमा बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भएको बम आक्रमणमा परि अन्य २० जना घाईते भएका छन् । घाईते सबैलाई स्थानिय अस्पतालमा भर्ना गरिएको छ ...