रेडियोले संचालन गरेको अभियानमा संकलित एक लाख रुपैंयाको चेक बुझ्दै अस्वस्थ लोकगायक सोमबहादुर घलान ।

रेडियोले संचालन गरेको अभियानमा संकलित एक लाख रुपैंयाको चेक बुझ्दै अस्वस्थ लोकगायक सोमबहादुर घलान ।

रेडियोले संचालन गरेको अभियानमा संकलित एक लाख रुपैंयाको चेक बुझ्दै अस्वस्थ लोकगायक सोमबहादुर घलान ।

We are celebrating 4th anniversary!!!

Singar Prashant Tamang after LIVE SHOW.

Activities

  • रेडियो थाहा संचार पाँचौं वर्षमा
    रेडियो थाहा संचार ९९.६ एफएम यही फाल्गुण ७ गतेबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । रेडियोले भव्यताका साथ चौंथो वार्षीकोत्सव मनाएको छ । सप्ताव्यापी कार्यक्रम गरी वार्षीकोत्सव मनाईएको हो ।
    Feb 23, 2012
  • अस्वस्थ लोकगायक घलानका लागि एक लाख रुपैंया संकलन
    अस्वस्थ लोकगायक सोमबहादुर घलानको सहयोगार्थ रेडियो थाहा संचारले चलाएको सहयोग रासी संकलन अभियानमा १ लाख रुपैंया संकलन भएको छ । चौंथो वार्षीकोत्सवका अवशरमा उक्त अभियान चलाईएको थियो । रेडियोका कर्मचारीहरुले एक दीनको तलव डोनेट गरेर अभियानको आरम्भ गरेका थिए । यो अभियानमा मकवानपुरमात्र नभई आसपासका जिल्ला र विदेशमा रहेका स्रोताहरुले समेत साथ दीएका थिए । यसरी संकलित रकम गत फाल्गुण ७ गते आयोजित रेडियोको वार्षीकोत्सव समारोहमा उहाँलाई हस्तान्तरण गरीएको थियो । नसासम्बन्धी समस्याका कारण बोल्न र हिडडुल गर्न अस्वस्थ हुनुभएका गायक घलान 'आलु र तामा हजुर छेपारोलाई जामा' बोलको गितका लागी प्रसिद्ध हुनुहुन्छ ।
    Feb 16, 2012
More News

Special Programs

Launch Live Radio!