Thaha

Friday 10 May - 6:48 am NST

राजनिति

प्रधानमन्त्री प्रचण्डको दिनगन्ती सुरु डा भट्टराईको टिप्पणी

काठमाडौं, साउन २२ गते । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै दिनबाट दिन गन्ती शुरु भएको बताउनुभएको छ । आज बिहान झापाको बिर्तामोडमा पत...

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, साउन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच बिहान भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा सरकारका कामकारवाहीबारे छलफल भ...

मोर्चा आवद्ध संघीय गठबन्धनसंग भएको सहमति कार्यान्वयनका लागि पहल सुरु

काठमाडौं, साउन २१ । प्रधानमन्त्री निर्वाचनका बेला संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनसंग भएको सहमति कार्यान्वयनका लागि सरकारले पहल थालेको छ । काँग्रेस, माओवादी केन्द्र र गठबन्धनबीच ...

भौतिक संरचनाहरु पूर्ण रुपमा अपाङ्गमैत्री बन्न सकेन

काठमाडौं, साउन २१ । भौतिक संरचना निर्माणमा अपांगता भएका व्यक्तिको सुविधालाई ध्यान दिन थालिएपनि त्यो पर्याप्त नभएको राष्ट्रिय अपांग महासंघले जनाएको छ । सडक तथा सरकारी र नीजि क्षेत्रका अरु भौतिक संरचना...

राजनीतिक भागबण्डामा प्रस्तावित राजदुतहरुको सुनुवाइ सुरु हुँदै

काठमाडौं, साउन २१ । संसदिय सुनुवाई विशेष समितीले आजदेखि राजनैतिक कोटाबाट प्रस्तावित राजदुतहरुको सुनुवाई थाल्ने भएको छ । परराष्ट्र सेवाबाट प्रस्तावित आठजनाको सुनुवाई सकिएसंगै आजबाट राजनैतिक भागवण्डामा...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक

काठमाण्डौं, साउन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरीब र भूकम्प पीडितलाई लक्षित गरी महत्वपूर्ण निर्णय गरेको छ ।

प्रचण्ड नेतृत्वको नयाँ सरकारको टीम ।

काठमाण्डौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । ६ सदस्यीय पमन्त्रिपरिषदमा दुई जना उपप्रधा तथा तीन जना मन्त्री छन । प्रधानमन्त्री प्रच...

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डद्धारा पदभार ग्रहण

काठमाण्डौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गर्नुभएको छ । उहाँले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । ६ सदस्यीय पमन्त्रिपरिषदमा दुई जना उपप्रधा तथा तीन जन...

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डद्धारा सपथ ग्रहण

राष्ट्रपति भण्डारीसमक्ष दुईजना उपप्रधानमन्त्री र तीन जना मन्त्रीले पनि आजै सपथ लिए ।

प्लाष्टिक र पोली प्रोपिलिन झोला मुक्त बनाउने गरी अभियान शुरु

काठमाण्डौं, २० साउन । सरकारले देशलाई  प्लाष्टिक र पोली प्रोपिलिन झोला मुक्त बनाउने गरी अभियान शुरु गरेको छ । मानव स्वास्थ्य, वातावरण र शहरी सौन्दर्यमा पर्ने प्रतिकूल प्रभाव रोक्नका लागि साउन १ ग...