Thaha

Friday 19 April - 6:58 pm NST

खेल

ब्लाटरको गतिविधसँग जोडिएका कागजात फ्रान्सेली अधिकारीद्धारा जफत

काठमाण्डौं, फागुन २६ । फ्रेञ्च फूटबल महासंघबाट फ्रान्सेली अधिकारीहरुले फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरका आपराधिक गतिविधिसँग जोेडिएका कागजात जफत गरेका छन् । स्वीटजरल्यान्डको महान्यायाधिवक्ताको कार्याल...

रुपन्देही एघारा सिमरा गोल्डकपको क्वाटरफाईनलमा

काठमाण्डौं, फागुन २३ । रुपन्देही  एघार बाराको सिमरामा जारी सिमरा गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज सशस्त्र प्रहरीको एपीएफ क्लबलाई एकका विरुद्ध दुई गोलले हराउँदै रुपन्दे...

मनाङमस्र्याङदी क्लब बुढासुब्बा गोल्डकप फुटबलको फाईनलमा

काठमाण्डौं, फागुन १९ । मनाङमस्र्याङदी क्लब धरानमा जारी १८ औं बुढासुब्बा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३—२ को गोल अन्तरले पराजित ...

राष्ट्रिय टोलीका ३ फुटबलर स्पेनीस क्लब मार्बेलामा अनुबन्ध

काठमाण्डौं, फागुन १८ । नेपाली राष्ट्रिय टोलीका तीन फुटबलर स्पेनको एक क्लबमा अनुबन्धित भएका छन् । फरवार्डद्वय बिमल घर्तीमगर, अन्जन बिष्ट र डिफेन्डर अनन्त तामाङ स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइ...

एशियाकपमा आज भारत र श्रीलंकावीच प्रतिस्पर्धा

काठमाण्डौं, फागुन १८ । बंगलादेशमा जारी एशिया कप क्रिकेटमा आज भारत र श्रीलंकाबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । यसअघिका दुवै खेल जितेको भारत ४ अंकका साथ तालिकाको शीर्ष...

फिफाको अध्यक्षमा जियानी

काठमाण्डौं, फागुन १४ । विश्व फुटबल महासंघ फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो विजयी हुनुभएको छ । स्वीट्जरल्याण्डका ईन्फान्टिनो आफ्ना ३ जना प्रतिद्धन्दीलाई पराजित गर्दै फिफाको अध्यक्ष निर्वाचित हुनुभएको ...

विराट गोल्डकप फुटबलको उपाधि पुलीसलाई

काठमाण्डौं, फागनु १५ । विभागीय टिम नेपाल पुलिस क्लवले विराटनगरमा सम्पन्न विराट गोल्डकपको उपाधि हात पारेको छ । विराटनगरको सहिद रंगशालामा आज भएको फाईनल प्रतिस्पर्धामा साविक बिजेता झापा—११ लाई शून्यका वि...

फिफाको निर्वाचन आज

काठमाण्डौं, फागुन १४ । विश्व फुटबलको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । स्विट्जरल्याण्डको ज्युरिचमा रहेको फिफा मुख्यालयमा हुने विशेष सा...

एशियाकप क्रिकेटमा आज बंग्लादेश र यूएईको भिडन्त

काठमाण्डौं, फागुन १४ । बंगलादेशमा जारी एशिया कप क्रिकेट आज बंगलादेश र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे बंगलादेशको ढाकामा हुनेछ ।

फोब्सको सुचीमा सायना, कोहली र सानीया

काठमाण्डौं, फागुन १३ । भारतकी ब्याडमिन्टन खेलाडी सायना नेहवाल एशियामा ३० बर्षभन्दा कम उमेरका होनहार युवा नेता एवं उद्यमीको सुचीमा पहिलो स्थानमा परेकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको ५०...