Thaha

Saturday 18 May - 11:25 am NST

राजनिति

वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारलाई पत्राचार गर्ने तयारी

काठमाडौं, १३ जेठ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारलाई पत्राचार गर्ने तयारी गरेको छ । उपत्यका बाहिर रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपे...

कृष्णसेन इच्छुकको स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाईदैं

काठमाडौं, १३ जेठ । पत्रकार एवं साहित्यकार कृष्णसेन इच्छुकको १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाईदैंछ । दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संघ लगायत विभिन्न संघसंस्थाले बिहान  काठमाडौंब...

सरकारले आज चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैं

काठमाडौं, १३ जेठ । सरकारले आज चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले जारी संसद बैठकमा चालु आर्थिक वर्ष २०७२÷७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्य...

ट्राफिक जरिवाना वृद्धिको बिरोधमा व्यवसायीद्वारा यातायात बन्द

काठमाडौं, १३ जेठ । ट्राफिक जरिवाना वृद्धिको विरोध गर्दै यातायात व्यवसायी र मजदुर संगठनले आज यातायात बन्द गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा यातायात व्यवसायी र मजदुर आबद्ध ...

एमालेको असन्तुष्ट पक्षको भेलामा पार्टीको सांगठनिक संरचनाका विषयमा छलफल शुरु

काठमाडौं, १२ जेठ । नेकपा एमालेको असन्तुष्ट पक्षको भेलामा पार्टीको सांगठनिक संरचनाका विषयमा छलफल शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली विरुद्ध आफू पक्षिय नेताकार्यर्ताको भेला बोलाएका माधवकुमार नेपाल र झ...

१ सय ७८ वर्षपछि चितवनमा सिम्रिककाने लियोसिच्लआ चरा फेला

काठमाडौं, १२ जेठ । चितवनको उपरदाङ्गगढीको जंगलमा १ सय ७८ वर्षपछि सिम्रिककाने लियोसिच्लआ फेला परेको छ । चराविद्हरुको समूहले गएको सात र आठ गते यो चरा फेला पारेको हो । सिम्रिककाने लियोसिच्लआ १ सय ७८ वर्ष...

जनचेतना कार्यक्रमले पैदलयात्रु दुर्घटनामा पर्नेक्रममा कमी आउन सकेन

काठमाडौं, १२ जेठ । सडकको सुरक्षित प्रयोगका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भईरहेपनि पैदलयात्रु दुर्घटनामा पर्ने क्रम कम हुन सकेको छैन । ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार गएको वर्ष भएका दु...

पक्राउ परेका पत्रकार झालाई रिहा गर्न माग

काठमाडौं, १२ जेठ । नेपाल पत्रकार महासंघ ललितपुर शाखा र क्रान्तिकारी पत्रकार संघले ललितपुरका पत्रकार शेषनारायण झा लाई तत्काल रिहा गर्न माग गरेका छन् । क्रान्तिकारी पत्रकार संघका संयोजक गोविन्द आचार्यल...

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ जेठ । नवलपरासी, धादिङ र कपिलवस्तुमा भएका छुृट्टा–छुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको हर्कपुरमा बिहान मिनी ट्रक दुर्घटना हँुदा चारजनाको...

प्रधानमन्त्री आह्वानमा सर्वदलिय बैठक बस्दै, मधेसवादी दल नजाने

काठमाडौं, ११ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । अहिले साढे १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीले सत्...